समाचार

दीपिकाले भनिन्–‘डिप्रेशनका कारण बाँच्न मन लाग्न छोडेको थियो’

नायिका दीपिका पादुकोणले आफूलाई डिप्रेशनका कारण बाच्नै मन लाग्न छाडेको खुलाएकी छिन् । ‘कौन बनेगा करोडपति १३’मा निर्देशक फराह खानको साथमा पुगेकी दीपिकाले अमिताभ बच्चनसँग खुलेरै कुरा गरिन् । उनले, ....

संसद अवरोध अन्त्य गर्न सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसद अवरोध अन्त्य गर्ने विषयमा शीर्ष नेतालाई सोमबार छलफलमा बोलाएका छन् । नेकपा एमालेले लगातार संसद अवरोध गरेपछि सभामुख सापकोटाले संसदमा भएका प्रमुख दलका शीर्ष ....

माओले जस्तै मैले पनि एक्लो छु भन्नुपर्ने हो कि :प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिलेकाहीं माओले झैं म एक्लो छु भन्नुपर्ने अवस्था त आउने होइन भन्ने लाग्ने गरेको सुनाएका छन् । आइतबार माओवादी नेता परशुराम ....

पत्रकारको सदस्यता सुदृढीकरण गर्नुपर्नेमा जोड

काठमाडौं ।नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले आफ्ना ३० सदस्यलाई राष्ट्रिय परिषद् सदस्यको प्रमाणपत्र प्रदान गरेको छ । शाखाको निर्वाचन समितिद्वारा यहाँ आज आयोजित कार्यक्रममा ९६ सदस्यलाई उपत्यका प्रदेश परिषद्को प्रमाणपत्र ....

साइनिङ पथ आन्दोलनका नेता गोन्जालोको निधन, को हुन गोन्जालो ?

लिमा । पेरूको साइनिङ पथ आन्दोलन तथा पूर्वका माओ भनेर चिनिने अबिमाइल गजम्यान गोन्जालोको निधन भएको छ । उनको ८६ वर्षको उमेरमा पेरुको एउटा अस्पतालमा निधन भएको हो । आतंकबाद ....

सत्ता साझेदार पाँच दलको बैठक : मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने

काठमाडौं । मन्त्रिपरिषद विस्तार गर्न बसेको सत्ता साझेदार पाँच दलको बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पन्न बैठकमा सरकार विस्तारबारे छलफल भएपनि ठोस सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार ....

हेपेका कारण आफुले आवेगमा हत्या गरेको हत्यारा लोकबहादुर कार्कीको बयान

सङ्खुवासभा । हत्या भएको पाँच दिनपछि प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादि–१ उम्लिङका लोकबहादुर कार्की छन् । २६ वर्षीय लोकबहादुर र ....

फौजको मनोबल गिराउने गतिविधि किमार्थ क्षम्य नहुने: नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मा

काठमाडौं । नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण अनिश्चित, अस्थिर र जटिल रहेको वर्तमान परिस्थितिमा हाम्रा सामु थप चुनौती देखापरेको बताएका छन् ।प्रधानसेनापतिको जिम्मेवारी सम्हालेपछि पहिलो ....

आज ऋषिपञ्चमी, सप्तऋषिको पूजाआजा गरी मनाइँदै

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र ....

पीएनजीमाथि नेपालको शानदार जित

काठमाडौं । स्पीनर सन्दीप लामिछाने उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिएपछि नेपालले दोस्रो ओडीआईमा पपुवा न्यूगिनी (पीएनजी) लाई १५१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।नेपालले दिएको २३४ रनको लक्ष्य ....

फेसबुकले सार्वजनिक गर्‍यो स्मार्ट चश्मा, यी हुन् विशेषता

काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकको बहुप्रतिक्षित स्मार्ट चश्मा सार्वजनिक भएको छ ।लक्जरी चश्मा ब्राण्ड रे–बन उत्पादक कम्पनी एसिलर लक्जोटिकासँगको सहकार्यमा फेसबुकले स्मार्ट चश्मा तयार गरेको हो । फेसबुकको स्मार्ट ....

गठबन्धन सरकारको बजेट : आर्थिक राहतदेखि थप सामाजिक सुरक्षासम्म

काठमाडौँ : सरकारले चालु खर्चतर्फ रहेका सबै बैठक भत्ता कटौती गरेर त्यसबाट प्राप्त हुने रु पाँच अर्ब बराबरको बजेट कोरोना खोप खरिदका लागि उपयोग गर्ने भएको छ । अर्थमन्त्री जनार्दन ....

एमसिसी सम्झौताबारे प्रधानमन्त्री र सुमारबीच छलफल

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा र मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिस) उपाध्यक्ष फतेमा सुमारबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)बारे विचारविमर्श भएको छ । प्रधानमन्त्री निवासमा आज अपराह्न भएको छलफल नेपाल–अमेरिका सहयोगसहित एमसिसी कम्प्याक्ट ....

मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई हरायाे: महिला फुटबल

काठमाडौं । दुई खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्दै गोल समेत गरेपछि नेपालको महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशलाई पहिलो मैत्रीपूर्ण खेलमा २-१ पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ....

महादेवको पूजा आराधना गरी मनाइयो हरितालिका (तीज)

काठमाडौं ।भाद्र शुक्ल तृतीयाका दिनमा आज देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका (तीज) पर्व मनाइएको छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणका कारण पशुपतिनाथ मन्दिर बन्द रहेको छ ....