समाचार

प्रदेश १ का मुख्यमन्त्री आचार्यद्धारा तिवारी र साम्सोहाङलाई मन्त्री नियुक्त

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दुई जना मन्त्री नियुक्त गरेका छन् । नेता माधवकुमार नेपालको साथ छाडेका लछुमन तिवारी र बलबहादुर साम्सोहाङलाई मुख्यमन्त्री आचार्यले मन्त्रीमा नियुक्त गरेका ....

संवैधानिक परिषदसम्बन्धी अध्यादेश मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश जबराले नहेर्ने

काठमाडौं । संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यससँग जोडिएका मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले नहेर्ने घोषणा गरेका छन् । अब मुद्दाको पेशी तोक्ने र अन्तिम सुनुवाइ हुने दिन उनी अदालतमा उपस्थित ....

टेस्ला रोबोट:घरेलु कामदारको रुपमा काम गर्ने

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिइओ अर्बपति एलन मस्कले एउटा महत्वपूर्ण घोषणा गरेका छन् । टेस्ला कम्पनीले एक मानवरुपी (ह्युमानोइड) रोबोट बनाउन गैरहेको र उक्त रोबोटले घरेलु कामदारको ....

बिग बास लिग:सन्दीपले होबार्टबाटै खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेगस्पीनर सन्दीप लामिछानेले होबार्ट हुरिकेन्सबाटै नयाा सिजनको बिग बास लिग (बीबीएल) खेल्ने पक्का भएको छ ।होबार्टले बिहीबार नया सिजनका लागि सन्दीपलाई पुनः अनुबन्ध गरिएको जनाएको ....

जर्जिन्होलाई युइएफए युरोपियन प्लेअर अफ दि इअर अवार्ड

काठमाडौं । इटालियन मिडफिल्डर जर्जिन्हो युरोपकै उत्कृष्ट खेलाडी बनेका छन् । उनले युइएफए युरोपियन प्लेअर अफ दि इअरको अवार्ड जितेका हुन् । च्याम्पियन्स लिग र युरोकप जितेका जर्जिन्होले चेल्सी टिममेट ....

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त, सपथ ग्रहण सम्पन्न

विराटनगर । नेकपा(एमाले)मा लामो विवाद र केन्द्रमा एकता कायम भएसँगै प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । बिहीबार शेरधन राईको राजीनामा स्वीकृत गरेसँगै प्रदेश प्रमुख सोमनाथ ....

सिन्धुपाल्चाेक बस दुर्घटना अपडेट : मर्नेकाे संख्या ३ पुग्याे, घाईतेकाे हुने उपचार हुॅदै

संगिता पहरी, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाकाे सुनकोसी गाउपालिका वडा नं. ३ मा यात्रुबाहक बस दुर्घटना हुदा मर्नेकाे संख्या ३ जना पुगेकाे छ भने घाईते हुनेहरुकाे संख्या ३१ पुगेकाे छ । ....

नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगद्धारा दलको मान्यता

काठमाडौं । नेकपा एमालेबाट अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत ....

अर्थतन्त्र उकास्न अपाङ्गमैत्री पर्यटन प्रवद्र्धन आवश्यक:आइएफसी

काठमाडौँ: अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)को नयाँ अध्ययनले नेपालका होटल व्यवसायीले अपाङ्गमैत्री पूर्वाधार र सेवामा थप लगानी गर्नसके विश्वव्यापीरूपमा बढ्दो सुलभ पहुँचयोग्य पर्यटन प्रवद्र्धन हुने र त्यसले देशको आर्थिक वृद्धिदरसमेत उकास्न ....

नेप्सेमा ४८ अङ्कको गिरावट, कारोबार रकमसमेत घट्यो

काठमाडौँ: मङ्गलबारजस्तै धितोपत्र बजारमा आज पनि शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४८.४४ अङ्कले घटेर तीन हजार ७६.४४ मा ओर्लेको छ ....

उपत्यकाको फोहर अझै एक साता नउठ्ने

काठमाडौँ उपत्यकाको फोहर अझै एक साता नउठ्ने भएको छ । बञ्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन ल्याण्डफिल साइटको पहिलो ‘सेल’ निर्माणको काम सक्न अझै एक हप्ता लाग्ने हुँदा फोहर व्यवस्थापनमा थप ढिला भएको ....

त्रिविमा उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी रहेको पाइएको छ । त्रिवि योजना निर्देशनालयको तथ्यांकअनुसार उच्च शिक्षा अध्ययन गर्नेमा पुरुषकोभन्दा महिलाको संख्या बढी देखिएको ....

अन्तर्राष्ट्रिय अपराध र सुधार विषयक कविता संग्रह प्रकाशित गरिने

अमेरिका । ‘अपराध र सुधार' विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित हुने भएको छ । विश्वमा देखापरेको आपराधिक गतिविधि र समाधानका विषयलाई कवितामा समेट्न लागिएको हो । मानिसले आफ्नो स्वार्थका लागि ....

सामुहिक फोटो खिचाएर एमालेमा एकताको सन्देश : उच्चस्तरीय कार्यादल निर्माण

नेत्र बुढाथोकी, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले सो पार्टीको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ । ....

सांसद न्यौपाने र पन्थीले दिएको रिटमा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेकपा माओवादीले कारबाही गरेपछि लुम्बिनी प्रदेशसभा सदस्य पद गुमाएका दधिराम न्यौपाने र दिनेश पन्थीले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश दीपककुमार कार्की ....