समाचार

अन्तर्राष्ट्रिय अपराध र सुधार विषयक कविता संग्रह प्रकाशित गरिने

अमेरिका । ‘अपराध र सुधार' विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित हुने भएको छ । विश्वमा देखापरेको आपराधिक गतिविधि र समाधानका विषयलाई कवितामा समेट्न लागिएको हो । मानिसले आफ्नो स्वार्थका लागि ....

सामुहिक फोटो खिचाएर एमालेमा एकताको सन्देश : उच्चस्तरीय कार्यादल निर्माण

नेत्र बुढाथोकी, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । बैठकले सो पार्टीको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ । ....

सांसद न्यौपाने र पन्थीले दिएको रिटमा सर्वोच्चद्धारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेकपा माओवादीले कारबाही गरेपछि लुम्बिनी प्रदेशसभा सदस्य पद गुमाएका दधिराम न्यौपाने र दिनेश पन्थीले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश दीपककुमार कार्की ....

कांग्रेसमा क्रियाशिल सदस्यता विवाद टुङ्गियो, अव महाधिवेशनको तयारी

काठमाडौँ । नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र ....

एमालेमा १० बुँदे सहमतिलाई कार्यान्वयनमा जोड्, स्थायी कमिटीको बैठक बस्ने

भक्तपुर । नेकपा (एमाले) ले पार्टीलाई एकताबद्ध बनाउन एमाले कार्यदलले प्रस्ताव गरेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा लैजाने भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली र कार्यदलमा सहभागी रहेका एकता ....

निर्धारित मितिमै कांग्रेस महाधिवेशन गर्न संस्थापन इतर पक्षको जोड

कााठमाडौं । नेपाली कांग्रेसका नेताहरूले निर्धारित मितिमै पार्टीको १४औँ महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । सोमबार पार्टीको संस्थापन इतर पक्षका नेताहरूको आजको बैठकले क्रियाशील सदस्यताको काम केन्द्रीय कार्य समितिको बैठकले ....

लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीलाई विश्वासको मत

घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिनुभएको छ । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा ....

दमकलाई उपमहानगरपालिका बनाउने निर्णय : दुई राजनीतिक दलको असहमति

झापा । दमक नगरपालिकाले छिमेकी कमल गाउँपालिकालाई दमकमा गाभेर उपमहानगरपालिका बनाउने निर्णय गरेपछि दुई राजनीतिक दलले असहमति जनाएका छन् । नेकपा ९एमाले० र राष्ट्रिय प्रजातन्त्र पार्टी गाउँपालिकाले छुट्टाछुट्टै विज्ञप्ति निकालेर ....

जापानका सफल व्यवसायी खड्काको एनआरएनए एशिया प्याशिफिक उप-संयोजक पदमा उम्मेद्वारी

टोकियो । जापानका सफल व्यवसायी तथा समाजसेवी ददीवल खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्याशिफिक उप-संयोजक पदमा उम्मेद्वारी दिने बताउनु भएको छ । "सामुहिक लगानी, सुरक्षित वैदेशिक रोजगार, पारदर्शिता र ....

प्रेम, सद्भाव र समर्पण भावको प्रतीक ‘रक्षाबन्धन’

ललितपुरको बङ्गलामुखी मन्दिर परिसरमा आइतबार डोरो बाध्दै युवती । महोत्तरी : महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ पर्व मनाइँदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका ....

विधान कार्कीको नेतृृत्वमा नेपाल म्यूजिक भिडियो निर्देशक समाज गठन

काठमाडौं । म्यूजिक भिडियो निर्देशनमा सक्रिय निर्देशकहरुको सक्रियतामा ‘नेपाल म्यूजिक भिडियो निर्देशक समाज’को गठन गरिएको छ । निर्देशक विधान कार्कीको नेतृृत्वमा गठन भएको कार्यकारिणी समितीले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै ....

एनआरएनए आईसीसी सचिबमा जापानबाट अजीव गुरुङको उम्मेद्वारी घोषणा

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए आईसीसी) अन्तर्राष्ट्रिय समवन्य परिषद्को अधिवेशनमा अजीव गुरुङ ‘ओम’ले सचिब पदमा उम्मेदवारी दिने भएका छन् । एनआरएनए जापानको उपाध्यक्षमा अत्याधिक मतको साथ बिजयी भएर यस ....

प्रधानमन्त्री देउवाद्धारा बागडोलस्थित नवनिर्मित ‘ज्यापु भवन’ को उद्घाटन

ललितपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले बागडोलस्थित नवनिर्मित ‘ज्यापु समाज जेष्ठ नागरिक आनन्द निकेतन भवन’ को उद्घाटन गरेका छन् । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको उपस्थितमा प्रधानमन्त्री देउवाले शनिबार भवनको ....

तनहुँ कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई स्वास्थ्य परीक्षण समस्या

काठमाडौं । तनहुँ जिल्ला कारागारमा स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीलाई स्वास्थ्य परीक्षणका लागि समस्या भएको छ । कारागारमा रहेका स्वास्थ्यकर्मी समायोजन भएर स्थानीय तहमा गएपछि कारागारमा नयाँ स्वास्थ्यकर्मी नआउँदा उनीहरुले नियमित स्वास्थ्य ....

रोल्पामा बाँदर आतङ्क, मकै र फलफूल बाँदरले खाएपछि किसान चिन्तित

रोल्पा । जिल्लाका विभिन्न गाउँमा बाँदरले आतङ्क मच्चाएको छ । रोल्पा जिल्लाका पश्चिम भेगस्थित माडी, गङ्गादेव र परिवर्तन गाउँपालिकामा बाँदरले आतङ्क मच्चाएको स्थानीवासीले बताएका छन् । बाँदरका कारण स्थानीयवासी निकै ....