बुढानिलकण्ठ १२ मा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । कोभिड– १९ अर्थात् कोरोना भाइरसका कारण विश्व नै आक्रान्त बन्दै आएको छ। कोरोनाका कारण विश्वको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा अपूरणीय क्षति पुर्याएको छ । भाइरसले विश्वमा ....
