समाचार

बाढी, पहिरोमा परी ५१ जनाको मृत्यु, २९ बेपत्ता

काठमाडौं । मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार मृत्यु हुने २६ पुरुष, १५ ....

कोभिडको जोखिम बढ्ने सङ्केत, खोप नलगाउने बढी प्रभावित हुनसक्ने

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च विन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले ....

मन्त्रिपरिषद विस्तार वदर गर्ने सर्वोच्चको अन्तरिम आदेश संविधान विपरित रहेको प्रधानमन्त्रीको जिकिर

काठमाडौं । काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्नुको कारणबारे सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् । मन्त्रिपरिषदको गठन र चयनसम्बन्धी विषय संविधानले प्रधानमन्त्रीको स्वविवेकमा छोडेको उनले दाबी गरेका ....

कोरोना संक्रमणबाट २९ जनाको मृत्यु, १२८६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १,८७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,८७५  जनालाई संक्रमण पुष्टि भएको हो । ....

दाताकै भरमा चेपाङः न रोजगार छ न खेती गर्ने जमीन

 नवलपुर । चितवन राष्ट्रिय निकुञ्जले भरिएको माडी नगरपालिका । निकुञ्जले चारैतिरबाट घेरिएको चितवनको क्षेत्र नं ३ मा पर्ने माडी नगरपालिकामा बर्सेनि खहरे खोलाले दुःख दिइरहन्छ । यस नगरपालिकाको परुई खोला ....

दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमाले गरे प्रहरीसमक्ष आत्मसमर्पण

दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जेकब जुमाले अदालतको मानहानिका लागि जेल सजाय भोग्न प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। स्थानीय समय अनुसार बुधवार अबेर उनी आफ्नो निवास नजिकै रहेको जेल पुगेको उनको फाउन्डेसनले ....

एमालेको विवाद सहमति नजिक, कार्यदलको बैठक साँझ फेरि बस्ने

काठमाडौं । नेकपा एमालेको विवाद समाधन गर्न गठित कार्यदलको बैठक आज बेलुकी फेरि बस्नेगरी स्थगित भएको छ । आज दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा कार्यदलको बैठक बसेको थियो । छलफल सकारात्मक ....

एमाले अध्यक्ष ओली र नेता नेपालबीच मेरियटमा भेटवार्ता : विवाद समाधानउन्मुख

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार साँझ ओली र नेपालबीचको भेटवार्ता होटल मेरियटमा भएको हो । पार्टी ....

एनआरएनए जापानका वर्तमान उपाध्यक्ष दीपक कार्कीले बरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने

जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) जापानका वर्तमान उपाध्यक्ष दीपक कार्कीले आगामी कार्यकालको लागि बरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । जापानको नागोंया शहरमा ब्यवसायी गर्दै आउनु भएका वर्तमान ....

ई-सेवाबाट बैंकको किस्ता असार मसान्तसम्म नि:शुल्क तिर्न सकिने

काठमाडौं । ई-सेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निशुल्क तिर्न सकिने भएको छ । असार २२ गतेदेखि असार मसान्तसम्म तिर्न सकिने छ । यो अवधिमा ई- सेवाका कुनैपनि सदस्य बैंक तथा ....

आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाइ उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उडान खुला गर्ने निर्णय गरेको पर्यटनमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए । मन्त्रिपरिषद्को ....

गैरआवासीय नेपाली संघ जापानको अध्यक्षमा सरोज खत्री भिड्दै

जापान । गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परीषद (एनआरएनए) जापानको २०२१-०२३ कार्यकालका लागि सरोजकुमार खत्रीले उम्मेद्वारी दिने भएका छन । एनआरएनए जापानको आगामी दुई वर्षे कार्यकालका लागि खत्रीले उम्मेद्वारी दिने ....

जसपामा यादव र ठाकुर दुबै पक्षको आ-आफ्नो दावी : यस कारण हुन सकेन निरुपण

काठमाडौं । जनता समाजबादी पाटी अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुर छुट्टिने सहमति गरेर निर्बाचन आयोगबाट बाहिरिएका छन् । जसपा विवाद मिलाउन निर्वाचन आयोगले आयोजना गरेको छलफलमा उपेन्द्र यादव पक्ष ....

एनआरएनए जापानको महिला उपाध्यक्षमा संगिता अधिकारीको उम्मेद्धारी

टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानको आगामी कार्यकालको महिला उपाध्यक्षमा संगिता सुवेदी अधिकारीले उम्मेद्वारी दिने घोषणा गरेकी छन । वर्तमान कार्यसमितिको महिला संयोजक उनले आगामी कार्यकालको ....

सुजिता भण्डारी मृत्यु प्रकरण : पूर्वी चितवनको राजमार्ग क्षेत्रमा कर्फ्यू आदेश

चितवन । चितवनको राप्ती नगरपालिका–३ कि सुजिता भण्डारीको मृत्युको घटना अनुसन्धानको माग गर्दै स्थानीयवासिन्दाले अवरुद्ध गरेको राजमार्ग प्रहरीले खुलाउन खोज्दा झडप भएको छ । स्थानीय वासिन्दाले पूर्वपश्चिम राजमार्ग दिउँसो ३ ....