मन्त्रिपरिषद् विस्तार संविधानले दिएको कर्तव्य पूरा गरेको राष्ट्रपतिको जिकिर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतमा मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर भएको रिट औचित्यहीन भएको भन्दै खारेज गर्न माग गरेकी छन् । सर्वोच्चले असार ८ गते प्रतिनिधिसभा विघटन तथा निर्वाचन घोषणापछि ....
