समाचार

एनआरएनए जापानको अध्यक्ष पदमा अनिता गुरुङको उम्मेद्वारी घोषणा

जापान । गैरआवसीय नेपाली संघ एनआरएनए जापानकी वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ लामाले २०२१-०२३ को कार्यकालको लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । संस्थागत विकास र जवाफदेही नेतृत्वको संकल्प र ....

जातीय भेदभावको आरोपमा शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दर्ता

ठमाडौँ । जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । तनहुँकी रुपा सुनारले आइतबार शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दर्ता ....

काठमाडौं उपत्यकामा सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हट्यो

काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार २२ गतेदेखि ....

सत्तरी प्रतिशत पाठ्यपुस्तक बिक्री, नयाँ नक्साको बेग्लै पृष्ठ पठाइयो

काठमाडौं । सरकारी स्वामित्वको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि उत्पादित पाठ्यपुस्तक हालसम्म ७० प्रतिशत बिक्रीवितरण गरेको छ । कोरोना महामारी र निषेधाज्ञाका बीच पाठ्यपुस्तक उत्पादन र ....

बैतडीमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, ११ घाइते

बैतडी । बैतडीको सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । ....

सर्वोच्चको निर्णय आएपछि पार्टी एकताः वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताएका छन् । आइतबारको राष्ट्रियसभाको बैठकपछि ....

कोरोना संक्रमणबाट २७ जनाको मृत्यु, २५५२ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १ हजार ६०३  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४८७६ जनाको परीक्षण गर्दा १ हजार ....

‘अदालतले बहुमत छ नियुक्त गर भन्ने अभ्यास गर्न मिल्छ ?’

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधानको धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्तिको माग गर्दै सर्वोच्च अदालतमा निवेदन लिएर आएका सांसदको संख्यालाई आधार मानेर नियुक्तिको फैसला गर्दा संवैधानिक अभ्यास हुन्छ कि ....

राजनीतिक गर्ने अनेकौं एजेण्डा छन्, बाढी पीडितको नाममा हुँदैनः गृहमन्त्री पौडेल

गृहमन्त्री विष्णु पौडेलले विपद्मा परेकाको राहत, उद्दार र पुनःस्थापनामा सरकारले राजनीति नगर्ने बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा सांसदहरुले राखेको प्रश्नको जवाफ दिदैँ गृहमन्त्री पौडेलले मनसुनजन्य विपद्मा परेकाको उद्धार, राहत ....

नेपाल र अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध गाढा छः राजदूत खतिवडा

वाशिङ्टन डिसी । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले अमेरिकी सरकारले कोभिडविरुद्धको लडाइँमा नेपाललाई पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गरेका छन् । उनले भने,“सत्तरी वर्ष अगाडि नै अमेरिकीहरू नेपालमा गएर ....

हस्ताक्षर फिर्ता लिन ओली पक्षका नेताहरुद्वारा नेता नेपाललाई आग्रह,फिर्ता नलिने नेपालको अडान

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरूले वरिष्ठ नेता माधवकुमार नेपाललाई कांग्रेस सभापति शेरबहादुर देउवाका पक्षमा गरेको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् । आइतबार ....

एनआरएनए जापानको अध्यक्ष पदमा ददिवल खड्का भिड्ने

टोकियो । निस्वार्थ, निरन्तरता र निष्पक्षता, पारदर्शी एनआरएनए बनाउने मेरो प्रतिबद्दत्ता भन्ने नारासहित गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी २०२१-२०२३ को कार्यकालका लागि ददिवल खड्काले अध्यक्षमा भिड्ने तयारी गर्नु भएको ....

एनआरटीद्वारा २ विदेशी खेलाडी अनुबन्ध

काठमाडौं,काठमाडौंको पुरानो फुटबल क्लब न्युरोड टिम (एनआरटी)ले असोज पहिलो साताबाट हुने सहिद स्मारक ए डिभिजन लिगका लागि आज दुई विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । एनआरटीले राजधानीमा एक कार्यक्रम गरी ....

कक्षा १२ को परीक्षा साउन अन्तिम साता गर्न प्रस्ताव

काठमाडौं । रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ । बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया ....