समाचार

कक्षा १२ को परीक्षा साउन अन्तिम साता गर्न प्रस्ताव

काठमाडौं । रूपमा नै परीक्षा सञ्चालन गर्ने भन्दै बोर्डले परीक्षाका लागि अनुमति मागिएको जनाएको छ । बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले परीक्षा सञ्चालनका लागि सरकारले अनुमति दिएलगत्तै आफूहरूले परीक्षाको प्रक्रिया ....

आमिर खान र किरण रावबीचको वैवाहिक सम्बन्ध १५ वर्षपछि समाप्त

काठमाडौं ।बलिउड अभिनेता, डाइरेक्टर, फिल्म मेकर तथा टेलिभिजन सोका होस्ट आमिर खान र उनकी पत्नी फिल्म प्रोड्युसर किरण रावले आफ्नो वैवाहिक सम्बन्ध समाप्त गर्ने निर्णय गरेका छन्। उनीहरुले विवाहको १५ ....

युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा

काठमाडौं । युरोकप २०२० को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार राति भएका अन्तिम दुई क्वाटरफाइनल खेलपछि सेमिफाइनलमा खेल्ने चारवटै टोलीको टुङ्गो लागेको हो हो । शनिबार रातिको खेलमा ....

नेफिन जापानद्धारा आज बृहत अन्तरक्रियात्मक बहस कार्यक्रम गर्दै

जापान । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानले गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानभित्र देखिएको अनियमितताको बारेमा बृहत अन्तरक्रियात्मक बहस कार्यक्रम आयोजना गर्ने भएको छ । एनआरएनए जापानभित्र र अन्य देशहरुमा ....

एनआरएनए जापानको महासचिव पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको २०२१-०२३ कार्यकालको लागि महासचिव पदमा सिद्धार्थ श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए जापानको हालका प्रवक्ता श्रेष्ठले आगामी कार्यकालको लागि महासचिव पदमा ....

प्रदेश सांसद पाैडेलद्वारा याेजना अनुगमन

कैलाश खत्री, मन्थली । बागमती प्रदेशका सांसद शान्ति प्रसाद पौडेलले रामेछाप नगरपालिकामा संचालन भएका दुईवटा विकास आयोजना स्थलगत अनुगमन गरेका छन ।जिल्ला स्थित सम्वद्द प्रतिनिधि लिएर उनले योजना अनुगमन गरेका ....

मर्स्याङ्दी नदीको पुल भासियो, मनाङमा खाद्यान्न ढुवानी रोकियो

नविन लामिछाने, मनाङ । मनाङको नार्पाभूमि गाउँपालिकास्थित मर्स्याङ्दी नदीको पुल भासिएको छ । लगातारको वर्षासँगै आएको बाढीले पुल भासिएको हो । पुल भासिदा अहिले खाद्यान्न ढुवानी गर्नमा समस्या भएको छ ....

जापानमा भारी वर्षापछि आएको बाढीमा परी बीस जना बेपत्ता

जापान । मध्य जापानको सिजुओका प्रान्तमा  शुक्रबार रातिदेखि आएको भारी वर्षा र त्यसपछि आएको बाढीमा परी कम्तीमा पनि २० जना मानिस हराएका छन् । सिजुओका प्रान्तको अतामी भन्ने गाउँमा अविरल ....

बाढी पीडितको उद्धारमा नेपाली सेना

नेपाली सेनाको उद्वार टोलीद्वारा चितवन जिल्ला, रत्ननगर नगरपालिका वडा नं ४ डेबौली चौधरी मिलन टोल र वडा नं ८, रमाइलोडाँडा इलाका तथा सोही जिल्लाको कालिका नगरपालिकास्थित सगुनचोक, लाहुरेचोक, जुटपानी र ....

आफ्नै पार्टीविरुद्धको मोर्चामा सामेल हुनेहरु एमाले कार्यकर्ता होइनन्ः प्रधानमन्त्री

काठमार्डाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दलको नेतृत्वमा वैकल्पिक सरकार बनाउन हस्ताक्षर गर्नेहरु पार्टी कार्यकर्ता नभएको बताएका छन् ।. शनिबार पार्टी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ....

आगामी साउन २५ गतेदेखि विधान महाधिवेशन गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले असार मसान्तसम्ममा नवीकरण सक्न र साउन ५ गतेभित्र अन्तिम ....

बाढी पहिरोमा परी ३८ जनाको मृत्यु, २४ बेपत्ता

काठमाडौं । मनसुनजन्य विपदमा परी पछिल्लो २० दिनमा ३८ जनाको मृत्यु भएको छ । चौबीस बेपत्ता छन् भने ५१ जना घाइते भएका छन् । उक्त अवधिमा भएका ४०० बढी विपद्का ....

सप्तकोशीमा पानीको बहाव बढ्दै, सप्तरीका ५ सय घर डुबानमा

सप्तरी । विगत केही दिनयता लगातारको वर्षाका कारण पानीको सतह बढ्ने क्रममा रहेको कोसी नदीमा शनिबार बिहान यो वर्षको हालसम्मकै उच्च बहाव मापन गरिएको छ । शनिबार बिहान ९ बजे ....

अब जिल्ला जिल्लामा खोप अभियाननै संचालन गर्छौंः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सकेसम्म छोटो अवधिमै सबैलाई खोप लगाउने बताएका छन् । शनिबार त्रिशुली–प्रसारण लाइन र सबस्टेसनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा खोप ल्याउन ....

जवाङ खोलामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–१०, जवाङ खोलामा पहिरोले गाडी पुरिँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । काठमाडौबाट मुग्लिनतर्फ जाँदै ....