जापान विशेष

एनआरएनए जापानले फेब्रुअरी २५ देखी अप्रिल २५ सम्म नयाँ सदस्यता आबेदन खुल्ला गर्ने

टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानले फेब्रुअरी २५ देखी अप्रिल २५ सम्म नयाँ सदस्यता आबेदन खुल्ला गर्ने भएको छ । एनआरएनए जापानले आउदो २०२१-२०२३ कार्यकालको लागी ....

जनजाति महासंघ जापानको १७औं महाधिवेशन सम्पन्न,अध्यक्षमा राई

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको १७औं महाधिवेशन जुम भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । फेब्रअरी २१ तारिख नेपाली राजदूतावास जापानका नियोग प्रमुख अम्बिका जोशीको प्रमुख आतिथ्यतामा १७औं ....

प्रवासी नेपाली एकता मञ्च जापान क्षेत्र च्यूबुको अध्यक्षमा शुभाष रुपाखेती चयन

जापान । प्रवासी नेपाली एकता मञ्च जापान क्षेत्रिय कमिटी च्यूबुको अध्यक्षमा शुभाष रुपाखेती चयन भएका छन् । शनिवार आज प्रवासी नेपाली एकता मञ्च जापान क्षेत्र च्यूबुको अध्यक्षमा शुभाष रुपाखेती चयन ....

जापानमा कोभिडविरुद्धको खोप अभियान शुरु

टोकियो । जापानले कोरोनाभाइरस विरुद्धको खोप अभियान बुधबारदेखि शुरु गरेको छ । जापानी स्वास्थ्य अधिकारीहरुका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिइने छ । जापानले हालसम्म फाइजर कम्पनीको खोप मात्र स्वीकृत ....

नेफिन जापानको १७औं महाधिबेशन भर्चुअल माध्यमबाट फेब्रुअरी २१ मा हुने

जापान । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापानको फेब्रुअरी २१ तारिख आईतवारको दिन १७औं महाधिबेशन हुने भएको छ । नेफिन जापानको संघीय परिषद् बैठकले फेब्रअरी २१ तारिख आईतवारको भर्चुअल माध्यम ....

एनआरएनए जापान समिट २०२१ कार्यक्रम सम्पन्न: उपलब्धिमुलक भएको ठहर

निकेश श्रेष्ठ, जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले NRNA JAPAN CONCLAVE 2021 नामक कार्यक्रम जनवरी २३ देखी सुरुगरी फेब्रुअरी १३ मा सफलताका साथ सम्पन्न गरेको छ । ....

जापान सरकारले अर्को हप्ताबाट कोरोनाभाइरसको खोप सुरु गर्ने

टोकियो । जापान सरकारले अर्को हप्ताबाट कोरोनाभाइरसको खोप सुरु गर्ने भएको छ । जापानका प्रधानमन्त्री योशीहिदे सुगाले बुधबार भने,यो कोभिड १९ को खोप उपयुक्त सिरिन्ज सुरक्षित हुने बताउनु भएको छ ....

सोनाम ल्होछारको अवसरमा तामाङ समाज जापानले शुभकामना आदान प्रदान गर्ने

टोकियो । नेपाल तामाङ् समाज जापानले सोनाम ल्होछारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम तथा तामाङ् पहिरन फोटो प्रतियोगिताको विजेता घोषणा गर्ने भएको छ । २८५७औं सोनाम ल्होछार घर घरमै मनाऔं ....

एनआरएनए जापानले नेपाली महिलालाई जापानमा चुनौति र अवसर बारे कार्यक्रम गर्ने

जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानले गत जनवरी २३ तारिख देखी बिभिन्न विषयमा चरणवद्द रुपमा NRNA JAPAN CONCLAVE 2021 नामक कार्यक्रमको आयोजना गर्दै आएकोछ । अहिलेसम्म ....

जापानमा नेपालीको जनसंख्या ९९,६२८ पुग्यो,सबैभन्दा बढी विद्यार्थी

टोकियो । जापानमा नेपालीहरुको संख्या जनसंख्या ९९,६२८ पुगेको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले सन्‌ २०२१ फेब्रुअरी २ तारिखमा सार्वजनिक गरेको तथ्यांक अनुसार जापानमा नेपालीको जनसंख्या ९९ हजार ....

जापानको १० प्रान्तमा थप एक महिना आपतकाल घोषणा,फेब्रुअरी अन्त्यसम्म खोप सुरु गर्ने वाचा

जापान । जापानमा कोरोना भाइरस संक्रमण अझै नियन्त्रणमा नआएकोले १० प्रान्तमा आपतकालन घोषणा थप एक महिना विस्तार हुने भएको छ । मंगलबार साँझ पत्रकार सम्मेलन गरेर जापानका प्रधानमन्त्री योशिहिदे सुगाले ....

जापानद्वारा म्यान्मार सेनालाई आङ सान सुकीको रिहा र प्रजातन्त्र पुनःस्थापना गर्न आग्रह

  जापान । जापानले सोमबार म्यान्मारको सेनालाई आङ सान सुकीलाई रिहा गर्न र प्रजातन्त्र पुनः स्थापना गर्न आग्रह गरेको छ । जापानको परराष्ट्र मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा सेनालाई म्यान्मारमा ....

अर्घाखाँची समाज जापानद्वारा मृर्गौला पीडितलाई १ लाख ८७ हजार रुपैया आर्थिक सहयोग

जापान । अर्घाखाँची समाज जापानले मृर्गौला पीडीत अलिसा रानालाई १ लाख ८७ हजार रुपैया आर्थिक सहयोग गरेको छ । समाजले अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका ५ बुदनमाराकी रानालाई उपचारको लागि आर्थिक ....

जापानबाट ददिवल खड्काको आर्थिक सहयोगमा संरक्षक विहीन विमलको घर निर्माण

जापान । जापानका सफल ब्यवसायी ,समाजसेवी ददिवल खड्काको आर्थिक सहयोगमा संरक्षक विहीन विमलको घर निर्माण गरिएको छ । अन्नपूर्ण गाउँपालिका घारका ६ का संरक्षक विहीन विपन्न विमल खड्काको घर बनाउन ....

संक्रमण नियन्त्रण बाहिर जान नदिन जापानमा पिसीआर परीक्षणको दायरा बृहत् गर्ने

टोकियो । जापान सरकारले कोरोना भाईरस संक्रमण नियन्त्रण बाहिर जान नदिन जापानमा पिसीआर परीक्षणको दायरा बृहत् गर्ने भएको छ । संक्रमितको संख्या बढेकोले सरकारले मार्च देखि शहरी क्षेत्रमा समुदायस्तरमा बृहत् परीक्षणको ....