जापान विशेष

एकल नृत्य भिडियो प्रतियोगिताको नतिजा घोषणा सम्पन्न, पोखराकी सन्दिपा गुरुङ भईन प्रथम

टोकियो । तमु धीँ जापानद्वारा आयोजित “एकल नृत्य अनलाईन भिडियो प्रतियोगिता २०२०” को नतिजा घोषणा सम्पन्न गरेको छ । डिसेम्बर ३० तारिख साँझ टोकियोस्थित कामताको चौतारो रेष्टुरेन्टको हलबाट घोषणा गरेको ....

लसन एटिएममार्फत क्योदाई रेमिट कार्डबाट २४ सै घण्टा रेमिट्यान्स गर्न पाउने

टोकियो । क्योदाई रेमिटेन्स कार्डबाट जापान भरिका लसन एटिएममार्फत २४ सै घण्टा सेवा प्रयोग गर्न सकिने भएको छ नेपालमा आइएमई लिमिटेडले क्योदाई रेमिटेन्स जापानसँगको सहकार्यमा जापानबाट रेमिट्यान्स सेवा दिदै आएके ....

एनआरएनए आइसीसीको विशेष महाधिवेशनमा भागलिने प्रतिनिधिको लागि फारम खुल्ला,फारमसहित

जापान । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)को यही आउँदो जनवरी २३ र २४ मा हुने विशेष महाधिवेशनमा प्रतिनिधि लागि फारम खुलेको छ । एनआरएनए आइसीसीको अनलाईनको माध्यमबाटको ....

जापानमा छात्रवृत्ति सम्बन्धि सेमिनार हुने,जुममा सहभागिको लागि अनुरोध

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको पहलमा आइएचएनओ (IHNO) मार्फत छात्रवृत्तिको लागी आवेदन दिनु हुने बिधार्थीहरुका लागी सेमिनार हुने भएको छ । जुमबाट सेमिनारको आयोजना गरिने भएकोले तोकिएको मिती ....

जापानमा कोरोनाको आपतकालमा सहयोग गर्नेलाई प्रशंसा पत्र दिएर सम्मान गर्ने

टोकियो । नेपाली समुदाय कोभिड १९ आपतकालिन सहयोग समितिू ले गरेका गतिविधिहरुमा जापानमा कोरोनाको आपतकालमा सहयोग गर्नेलाई प्रशंसा पत्र दिएर सम्मान गर्ने भएको छ । कोभिड १९ को महामारीमा सहयोग ....

तमु धीँ जापानद्वारा “एकल नृत्य भिडियो प्रतियोगिता” गर्दै, प्रथम हुनेलाई ३० हजार पुरस्कार

टोकियो । तमु धीँ जापानद्वारा “एकल नृत्य भिडियो प्रतियोगिता २०२०” गर्ने भएको छ । गुरुङ भाषा,भेषभुषा,संस्कार संस्कृति र परम्पराको संरक्षण र संवर्द्धनको लागि गुरुङ समुदायको महान पर्व तमु ल्होसार २०२० ....

कास्की पोखरा समाज जापानको चौंथो अधिवेशन सम्पन्न,अध्यक्षमा सुवेदी चयन

टोकियो । कास्की पोखरा समाज जापानले चौंथो अधिवेशन आज डिसेम्बर ६ तारिख सम्पन्न भएको छ ।कास्की पोखरा समाज जापानको चौंथो अधिवेशन जुम प्रविधीबाट सम्पन्न भएको हो । जुम हलमा विकास ....

ओकिनावामा ७८ जना नेपाली विद्यार्थीको भिजा रद्द : शुल्क फिर्तादेखि काठमाडौंसम्मको सबै खर्च स्कुलले ब्यहोर्ने

जापान । जापानको ओकिनावामा अवस्थीत जेएसएल जापानीज भाषा स्कुलका ७८ जना नेपाली बिधार्थीको भिजा रद्द भएपछि स्कुलको शुल्क फिर्तादेखि काठमाडौंसम्मको हवाई लगाएत सबै खर्च स्कुलले ब्यहोर्ने भएको छ । उक्त ....

नेफिन जापान कान्तो क्षेत्रीय समितिको अधिवेशन सम्पन्न,अध्यक्षमा कर्साङ तामाङ

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जापान कान्तो क्षेत्रीय समितिको दोस्रो अधिवेशन सम्पन्न भएको छ । आईतवार आज नोभेम्बर २९ तारिख एक जुम भर्चुअल माध्यमबाट अधिवेशन तथा नयाँ कार्यसमिति ....

टोकियोमा हुने विश्वकै चर्चित के वन किक बक्सिङ्गमा अबिरल भिड्दै

कविकिरण न्यौपाने,जापान । जिवनमा जो कोही पनि हार्न चाहादैन । चाहे त्यो कुनै क्षेत्रमा किन नहोस् ,उ जहिले पनि जित्नै चाहान्छ । तर सबैलाई सधै जित्ने सौभाग्य कहाँ हुन्छ र ....

हुलाकमार्फत कार्यसम्पादन गर्न नेपाली दूतावास जापानको अनुरोध

टोकियो । जापानमा कोरोना भाइरस संक्रमण दिनप्रतिदिन बढ्दै गएपछि नेपाली राजदूतावास टोकियोले सतर्कताका साथ कार्यसम्पादन गर्न अनुरोध गरेको छ । दूतावासद्वारा जारी विज्ञप्तीमा जनाए अनुसार संक्रमणबाट सुरक्षित रहन दूतावासबाट हुने कामका ....

प्रथम नेपाल जापान स्नूकर च्याम्पियनशीप २०२० को बिजेता बने गुरुङ,उपबिजेतामा गौचन

टोकियो । जापानमा पहिलो पटक बाँके बर्दिया मैत्री समाज जापानले नेपाली समुदायमा स्नुकर च्याम्पियन कार्यक्रम सम्पन्न गरेको छ । नोभेम्बर १४ र १५ तारिख स्नुकर लाउन्ज ८८४८ क्याफे सिनओकुवोमा सम्पन्न ....

गलकोट समाज जापानको बधाई तथा शुभकामना कार्यक्रम

नागोया । हालै मात्र सम्पन्न गलकोट समाज, जापानको छैठौं अधिवेशनबाट चयन भएका पदाधिकारीहरुकोलाई बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरिएको छ। जापानको नागोया शहरमा नागोमामा उपलब्ध पदाधिकारीहरु लाई गलकोट समाज क्षेत्रिय ....

एनआरएनए जापानको आर्थिक अनिमियतताको विषयमा छानबिन समितिले सुरु गर्यो काम

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा आर्थिक अनिमियतता आवाज उठेर उच्चस्तरीय छानबिन समिति गठन गरेपछि काम सुरु गरेको छ । छानबिन समितिमैं केहि समय विवाद भए पनि एनआरएनए आइसीसीले ....

जापानमा २७ बर्षिय नेपाली युवाको मेसिनमा टाउँको च्यापिएर निधन

जापान । जापानको यामानाशी प्रान्तमा एक नेपाली युवाको मेसिनमा टाउको च्यापिएर निधन भएको छ । सोमबार दिउँसो नेपालको कास्की जिल्ला साविकको भदौरेतामागी गाबिस वडा नम्बर ५ हाल पोखरा २३, ठूलाखेत ....