जापान विशेष

राप्ती समाज जापानको तेस्रो अधिवेशन जुलाई ११ तारिख हुने

जापान । राप्ती अंचलबाट जापान आएर बिभिन्न, पेशा, व्यापार- व्यवसायी, अध्ययन, रोजगारको शीलशिलामा संलग्न राप्तीवासीहरूको साझा संस्था राप्ती समाज जापानको आउदो यही जुलाई ११ तारिख आइतबार तेस्रो अधिवेशन गर्ने निर्णय ....

शिजुओका युनाईटेड जापानद्वारा रबी लामिछाने फाउन्डेसनलाई ६ लाख ७४ हजार आर्थिक सहयोग

जापान । कोभिड १९ का बिरामीहरुको लागि पत्रकार रबि लमिछानेको नेतृत्वको  संचालित जनमैत्री अस्पातलका लागि जापानको शिजुओकामा रहेको नेपाली साझा संस्था शिजुओका युनाईटेड परिवारले आर्थिक सहयोग गरेको छ । नेपालीहरुको ....

एनआरएनए जापानको आर्थिक हिनामिना : बहुमत पदाधिकारीद्वारा अध्यक्ष भण्डारीको राजिनामा माग

टोकियो । पछिल्लो समय आर्थिक हिनामिनाको दलदलमा फसेको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानमा ब्यापक असन्तुष्ट पैदा भएको छ । एनआरएनए जापानका अध्यक्ष देवीलाल भण्डारीमाथि विभिन्न सामाजिक संजाल र संचार माध्यममहरुमा ....

टोकियो ओलम्पिकमा २९ शरणार्थी खेलाडी सहभागी हुने

टोकियो । जापानमा हुने टोकियो ओलम्पिक अन्तर्गत १२ खेलमा २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको झण्डामा बसेर उनीहरुले टोकियो ओलम्पिकमा सहभािगता जनाउने भएका हुन् । ....

एनआरएनए जापानमा चुस्त रूपमा आर्थिक मितब्ययिता देखिएन : छानबिन समिति

टोकियो । गैरआवसीय नेपाली संघ एनआरएनए जापानमा आर्थिक अनियमितता भएको निष्कर्ष निकालेको छ । एनआरएनए जापानमा आर्थिक हिनामिनाको कुरा उठेपछि छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आईतवार पत्रकारहरुलाई साँची राखेर ....

जापानमा १२२ वर्ष यताकै न्युन जन्मदर,सक्रिय जनशक्तिको अभाव

जापान । जापानमा जन्मदरमा कमी आएको देखिएको छ । कोरोनाभाइरसको महामारीका कारण गत बर्ष सन् २०२० मा जापानमा अघिल्लो बर्षकोभन्दा धेरै बालबालिकाको जन्म भएको हो । जापानमा लामो समयदेखि निरन्तर ....

हिमचितुवा घिमिरे ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ मा भिड्दै

काठमाडौं । अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् । आगामी साउन १७ गते शनिवार जापानको फुकुओका शहरमा  आयोजना हुने सो प्रतियोगितामा ....

राप्ती समाज जापानले ४ लाख ३२ हजार बढ़ी सहयोग नेपाल पठायो

जापान । राप्तीका विभिन्न जिल्लामा कोभिडका कारण अक्सीजनको अभाव बढेसंगै संक्रमीतहरु उपचार हुन नसकेका समाचारहरु सामाजिक सन्जालमा आए लगतै राप्ती क्षेत्रबाट विभिन्न पेशा व्यवसायी तथा अध्ययनको सिलसिलामा जापानमा रहेका सम्पूर्णलाई ....

टोकियो ओलम्पिक हुन अब ५० दिन बाँकी,खेल प्रेमीहरूको जापानमा चहलपहल सुरू

टोकियो । टोकियो ओलम्पिक खेलको उद्घाटनको ५० दिन बाँकी रहँदा आयोजकहरूले बिहीबार प्रतिस्पर्धामा समाबेश गरिने खेलको सूची सार्वजनिक गरेको छ । आयोजक समितिका अध्यक्ष सेको हाशिमोतोले भलिबल प्रतियोगिताको आयोजना गर्ने ....

कावासाकी भेट्रान्स गोल्ड कप २०२१ जुलाई ४ तारिख हुने

जापान । टोकियो र कानागावाको बीचमा सेण्टर कावासाकीमा ३५ वर्ष माथिका युवाहरुलाई मध्ये नजर गरि जापानमै पहिलो पटक ‘कावासाकी भेट्रान्स गोल्ड कप २०२१’ हुने भएको छ । ‘स्वस्थ्यको लागि खेलकुद, ....

एनआरएनए जापानको आर्थिक हिनामिनासम्बन्धी प्रतिबेदन तयार, पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने

टोकियो । एनआरएनए जापानको आर्थिक घोटाला छानबिनको लागि भनेको उच्चस्तरीय छानबिन समितिले प्रतिबेदन तयार पारेको छ । एनआरएनए जापान भित्र आर्थिक हिनामिना भयो भन्ने कुरा कार्यसमितिबाट नै कुरा उठेपछि ६ ....

भण्डारीमाथि आर्थिक घोटालाको आरोप, मार्ग प्रशस्त गर्न छानबिन समितिको आग्रह

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका अध्यक्ष देविलाल भण्डारीमाथि एकपछि अर्को आर्थिक अनियमितताको आरोप लागेका छ । अध्यक्ष भण्डारीले आफुमाथि लागेका आरोपबारे प्रस्टिकरण दिन आइतवार टोकियोमा पत्रकार सम्मेलन गरेपनि ....

एनआरएनए जापान कान्तोको ७औं अधिवेशन सम्पन्न, संयोजकमा दिपेश खत्री चयन

जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापान कान्तोको ७औं अधिवेशन सम्पन्न भएको छ । आइतबार टोकियोमा सम्पन्न क्षेत्रको सातौ अधिवेसनबाट संयोजकमा बागलुङ गलकोटका दिपेश केसी २०२१ २०२३ का लागि सर्वसहमतिमा ....

जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति

जापानमा फाइजरको कोरोनाभाइरस विरुद्धको खोप १२ देखि १५ बर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो ....

एनआरएनए जापानको तोचिगी क्षेत्रीय कार्यसमितिको अधिबेशन सम्पन्न

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए )जापानको तोचिगी क्षेत्रीय कार्यसमितिको अधिबेशन सम्पन्न भएको छ । शनिबार भर्चुअल माध्यमबाट सम्पन्‍न तेस्रो अधिवेशनबाट संयोजकमा मन्दिप क्षेत्रीसहित नयाँ कार्यसमित सर्वसम्मतीमा चयन भएका हुन् ....