पूरा गर्न नसक्ने वाचा, पूर्ति गर्न नसक्ने आश्वासन र दिन नसक्ने सहयोगको कुनै अर्थ छैन
स्वेता खड्का । ’धुर्मुस सुन्तली फाउण्डेशन’ को झै हाम्रो पीडा पनि उही हो । निर्माणाधीन माझी बस्तीले पनि ऋण बोकेर नै बसेको छ । स्थानीय सरकार, सरोकारवाला निकाय तथा विभिन्न ....
