समाचार

नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दुई महिला र सात पुरुष गरी ९ जनाको मृत्यु भएको हो । ....

गाउँपालिकाको पहलमा हेलीकप्टर मार्फत शिशुको उद्धार

सुशिल सुवेदी, सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको पहलमा आज जन्मिएकी एक शिशुको श्वासप्रश्वासमा समस्या आएपछी हेलिकप्टरमार्फत उद्धार गरी काठमाण्डौ पठाइएको छ । हेलम्बु ७ मा रहेको इचोक बर्थिङ सेन्टरमा सुत्केरी भएकी ....

उपत्यकामा ३५४ सहित ९८० मा कोरोना पुष्टि,१,८१४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता जागेशवर गौतमले देशका विभिन्न प्रयोगशालामा ....

पर्यटनमन्त्री भट्टराईद्वारा एसिड पीडित खातुनलाई एक महिनाको तलब सहयोग

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा एसिड पीडत बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन् । भट्राईले खातुनलाई एक महिनाको पारिश्रमिक दिएका हुन् ....

कोरोना संक्रमणबाट विदेशमा थप पाँच नेपालीको मृत्यु

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता मृत्यु भएका सबै ....

सन्दीपले विकेट लिएको खेलमा जमैका पराजित

काठमाडौं । सन्दीप लामिछाने विकेट लिन सफल भए पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल)अन्तर्गत उहाँ आबद्ध जमैका तालवाज भने आफ्नो नवौँ खेलमा पराजित भएको छ । ट्रिनिडाडस्थित ब्रायन लारा रङ्गशालामा शनिबार ....

चितवनमा उपचारका क्रममा कोरोना सङ्क्रमित ७० वर्षीय वृद्धको मृत्यु

चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ का ७० वर्षीय वृद्ध रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक ....

दम्पत्ति : सम्झौता होइन समझदारी !

डा. गोविन्दशरण उपाध्याय । विवाहपछि पतिपत्नीका रूपमा कुराहरू एकआपसमा लेनदेन गर्नुपर्छ । केही छोड्नुपर्ने हुन्छ केही जीवनमा अपनाउनु पर्ने हुन्छ । पतिपत्नीको सम्बन्ध सम्झौताको होइन समझदारीको हो । सम्झौताको आयु ....

सुरक्षाका मापदण्ड अपनाउँदै रातो मच्छिन्द्रनाथको रथ तानिने

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथलाई आज पुल्चोकबाट सोह्रखुट्टेसम्म तानिने भएको छ । जात्रा व्यवस्थापन कार्यदलका संयोजक चन्द्र महर्जनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै आज अपराह्न रथ तानिने बताए । महर्जनका अनुसार ....

जापानमा निधन भएका आईन्द्र राईको अन्त्येष्टि सम्पन्न

टोकियो । जापानमा निधन भएका भोजपुरका आईन्द्र राईको सेप्टेम्बर ५ तारिख शनिबार जापानको टोकियोमै अन्त्येष्टि गरिएको छ । भोजपुर रामप्रसाद राई गाउँपालिका दलगाउँ स्थायी घर भई हाल जापानको टोकियो स्थित ....

जनजीवन सहज बनाऔं, मापदण्ड पालना गरौँ !

डा. रवीन्द्र पाण्डे । – लकडाउन वा निषेधाज्ञा सरकारले तयारी गर्नको लागि २-३ हप्ता मात्र लगाउनुपर्ने बिकल्प हो । अब यसलाई अन्त्य गर्नुपर्छ ।गास, बास र कपासको ब्यबस्था हरेक नागरिकलाई ....

महोत्तरीमा भारतसँगको सीमा नाकामा सशस्त्र प्रहरीको सुरक्षा पोष्ट थपिँदै

महोत्तरी । कोभिड–१९ सङ्क्रमण बढ्दै जाँदा प्रदेश–२ मा सशस्त्र प्रहरीले सीमा सुरक्षा पोष्ट दोब्बरभन्दा बढी बढाउने भएको छ । भारतीय सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्ट (बिओपी) को अहिलेको ....

विश्वमा दुई करोड ७० लाखलाई कोरोना संक्रमण,भारतमा एकैदिन थपिए ९० हजार संक्रमित

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड ७० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ५८ हजार भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै संक्रमितको कुल संख्या २ ....

चितवनका थप ३० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका ३०, नवलपुरका ३ र कास्कीका थप एक जनामा संक्रमण पुष्टि भएको हो । ....

सुडानमा तीन महिनाका लागि सङ्कटकाल घोषणा

सुडानमा वर्षा र बाढीका कारण ९९ व्यक्तिको मृत्यु भएपछि तीन महिनाको लागि सङ्कटकालको घोषणा गएिको छ । सुडानी गृहमन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै सुडानमा प्राकृतिक प्रकोपका कारण ९९ नागरिकको ....