कोभिड–१९ संक्रमणको जोखिम कम नभएकाले सावधानी अपनाउन एनआरएनएको आग्रह
गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को सङक्रमणको जोखिम कम नभइसकेकाले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार ....
