समाचार

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २८ लाख नाघ्यो,१ करोड ५५ लाखबढी संक्रमणमुक्त

काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या २ करोड २८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ लाख ६६ हजार ४ सय भन्दाबढीमा संक्रमण पुष्टि भएसंगै ....

राष्ट्रपति भण्डारीद्वारा स्वास्थ्यसम्बन्धी नियमको पालना गरेर तीज मनाउन आग्रह

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गर्नुभएको छ । राष्ट्रपति ....

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज

काठमाडौं । हिन्दु नारीहरुको महान चाड हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र ....

आईएचएचओ जापानको छात्रबृत्ति आवेदनको लागि एनआरएनए सदस्यता लिनुपर्ने

टोकियो । गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानको समन्वयमा आईएचएनओले नेपाली विद्यार्थीलाई वितरण गर्ने छात्रवृत्तिका लागि यहि अगस्ट २० तारिखबाट आवेदन खुल्ला गरेको छ । आवेदन सेप्टेम्बर १६ तारिखसम्ममा आईएचएनओ(IHNO)को ठेगानामा पोष्ट गरिसक्नु ....

उपत्यकामा ६ देखि १० हजार आइसोलेसन बेड निर्माण गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले स्वदेश आउन चाहने नेपालीलाई ल्याउने व्यवस्था गर्ने निर्णय गरेको हो । स्वदेश ....

‘निषेधाज्ञामा भ्रष्टाचार, सत्ताद्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध रहुन्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निषेधाज्ञामा विगतमा जस्तो भ्रष्टाचार, सत्ताद्वन्द्व र प्रधानमन्त्रीका हलुका टिप्पणी पनि निषेध गर्न सुझाव दिएको छ । बिहीबार विज्ञप्ति जारी गरी प्रवक्ता विश्वप्रकाश शर्माले ....

उपत्यकामा २ सयसहित ७०७ मा कोभिड १९ पुष्टि,६ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका ....

आज तीजको दर खाने दिन,कोरोनाका कारण घरमै दर खाएर तीज मनाउँदै

काठमाडौं । हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा नेपाली महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी नेपाली नारीले मनाउने तीजको पहिलो दिन दर ....

भारतमा कोरोना संक्रमितको संख्या २८ लाख नाघ्यो,५३ हजारबढीको मृत्यु

भारत । छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमितको संख्या २८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६९ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २८ लाख ....

सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण

पोखरा । पोखरा महानगरपालिका–७ स्थित सशस्त्र प्रहरी गणमा कार्यरत १६ सुरक्षाकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बुधबार साँझ जारी गरेको विज्ञप्तिअनुसार प्रदेश क्षयरोग केन्द्रमा गरिएको ....

विश्वमा २ करोड २५ लाखलाई कोरोना संक्रमण,७ लाख ९० हजारको मृत्यु

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख ९० हजार नाघेको छ । गत डिसेम्बर अन्तिमबाट चिनको वुहानबाट फैलिएको संक्रमणबाट विश्वका २ सय ....

उपत्यकामा आजदेखि निषेधाज्ञा : हिँडडुलमा समेत रोक,आदेशको उल्लघन भए कारवाही गरिने

काठमाडौं । उपत्यकाका तीन जिल्लामा आजदेखि अत्यावश्यक बाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको मङ्गलबार बसेको बैठकको निर्णयअनुसार गएराति १२ बजेबाट लागू ....

‘विश्व मर्यादित महिनावारी दिवस’बारे प्रस्ताव तयार गर्दै सरकार

सरकारले ‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउने विषयलाई संयुक्त राष्ट्रसङ्घसमक्ष पेश गर्ने तयारी थालेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले सो दिवसलाई विश्वव्यापी रुपमा मनाउने प्रस्ताव संयुक्त राष्ट्रसङ्घमा ....

एक हप्ताभित्र उपत्यकास्तरीय एकीकृत आइसोलेसन केन्द्र निर्माण गर्ने

काठमाडौं । काठमाडौ महानगरपालिकाले आउँदो १ हप्ताभित्र उपत्यकास्तरीय एकीकृत आइसोलेसन केन्द्र निर्माण गर्ने भएको छ । कोभिड १९ को बढ्दो संक्रमण व्यवस्थापन गर्न र तेश्रो मुलुकबाट आउने ठूलो संख्याका यात्रुलाई ....

कोरोनाका विरामीका लागि शैया नछुट्याउने मेडिकल कलेजको पीसीआर परीक्षणको अनुमति खारेज गर्ने

काठमाडौं । स्वास्थ्य मन्त्रालयले सरकारको निर्देशन अनुसार कोरोनाका विरामीका लागि शैया नछुट्याउने मेडिकल कलेजको पीसीआर परीक्षणका लागि दिएको अनुमति खारेज गर्ने चेतावनी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ....