समाचार

निषेधाज्ञाको अवधिमा सरकारले यी काम गरोस् !

आज राति १२ बजेदेखि उपत्याकाका जिल्ला प्रशाशन कार्यालयहरुले निषेधाज्ञा लागु गर्दैछन् । काठमाडौं उपत्याका बाहेक देशका धेरै ठाउँमा पनि निषेधाज्ञा लागु भएको छ, हुँदैछ । निषेधाज्ञा भनेको कर्फ्यु नै हो ....

‘प्रेस काउन्सिललाई स्वायत्त रहन दिने कि गुटगत प्रचार कोटरी बनाएरै छाड्ने प्रधानमन्त्रीज्यू ?’

काठमाडौं । नेपाली कांग्रेसले नेकपाको सरकार गठन भएदेखि नै प्रेस स्वतन्त्रता कुण्ठित बनाउन गरिएका कर्मको पछिल्लो उदाहरण प्रेस काउन्सिल प्रकरणमा देखिएको बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार विज्ञप्ति जारी ....

कैलाश खोलामा आएको बाढीका कारण बेपत्ता भएकामध्ये १२ को शव फेलाः५ को खोजी

गए राति अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको शव निकै टाढा कम्तीमा दुई घण्टा ....

उपत्यकामा १५९ सहित ६८१ मा कोरोना पुष्टि,मृत्यु हुनेको सङ्ख्या १२० पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप ६८१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ....

कोरोनाविरुद्ध खोपका लागि अस्ट्रेलिया र अस्ट्राजेनिकाबीच सम्झौता

बेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिद गर्न सम्झौता गरिएको अस्ट्रेलियाले घोषणा गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ को खोप सबै अस्ट्रेलियालीका ....

सर्वत्र विरोध भएपछि सचिवालयद्वारा संसदको लोगो फिर्ता

काठमाडौँ । संघीय संसदको लोगोमा राखिएको नक्सा नमिलेको र भद्दा देखिएको भन्दै सर्वत्र विरोध भएपछि संसद सचिवालयले लोगो फिर्ता गरेको छ । फेरि निर्माण गरेर दिन भन्दै सचिवालयले लोगो फिर्ता ....

हामीले देखेको सपना साकार हुनेदिशातर्फ अगाडि बढिरहेको छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरुले देखेको सपना साकार हुने दिशातर्फ अगाडि बढेको बताउनुभएको छ । उहाँले एक सन्देशमार्फत वाग्मती प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत पोष्टबहादुर बोगटी सुुरुङमार्ग भीमफेदीबाट कुलेखानीको ....

राष्ट्रकविको निधनप्रति पूर्वराजाद्वारा दुःख व्यक्त

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधनप्रति दुःख व्यक्त गरेका छन् । बुधबार विज्ञप्ति जारी गरी पूर्वराजा शाहले निरन्तर साधनारत उत्कृष्ट साहित्यिक व्यक्तित्वको निधनले आफू दुखित भएको उल्लेख ....

बाढीले बगाएर अछाममा दुईको मृत्यु,१७ बेपत्ता,रामारोशन ताल फुटेको आशंका

अछाम । भारी बर्षाका कारण आएको बाढीले बगाएर अछामको कैलाशखोलामा दुई जनाको मृत्यु भएको छ भने १७ बेपत्ता भएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख ....

पाटन अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । पाटन अस्पतालमा एक कोेरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत भक्तपुरको सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले ....

कोरोना संक्रमणबाट विश्वमा ७ लाख ८४ हजारबढीको मृत्यु,२ करोड २३ लाख सङ्क्रमित

विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ५० लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड २३ लाख ५ हजार ८ सय ८० ....

युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४औँ जन्मजयन्ती आज विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ....

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ३० मा कोरोना पुष्टि

चितवन । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवन, महोत्तरी, मकवानपुर, नवलपुर, बारा लगायतका जिल्लाका गरी थप ३० जनामा संक्रमण पुष्टि ....

४१ जिल्लामा पूर्ण र आंशिक निषेधाज्ञा,सीसीएमसीको बैठक बस्दै

देशभरी कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले आगामी रणनीतिको विषयमा छलफल गरेको छ । मंगलबार मात्रै १ हजार भन्दाबढी संक्रमण देखिएपछि आकश्मिक रुपमा मंगलबार साँझ ....

आज कुशे औँशी तथा पितृ सम्मान दिवस

काठमाडौं । हिन्दु धर्मावलम्बीले भाद्र कृष्ण औँसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बाबुलाई ....