समाचार

विश्वमा २ करोड ३३ लाखलाई कोरोना संक्रमण,६१ हजार ७ सयबढीको अवस्था गम्भिर

विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड ५९ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट २ करोड ३३ लाख ७७ हजार ८ सय भन्दाबढीमा ....

स्वाब दिए पनि अनिवार्य क्वारेन्टिनमा बस्नुहोस् : मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पिसीआरको स्वाब सङ्कलन गरिसकेपछि सबैलाई क्वारेन्टिनमा बस्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पिसीआर परीक्षण गरिसकेपछि पनि क्वारेन्टिनमा नबसेको भन्ने गुनासो आएकाले क्वारेन्टिनमा अनिवार्य ....

कोरोना संक्रमणबाट भरतपुर अस्पतालमा उपचाररत हेटौंडाकी एक महिलाको मृत्यु

चितवन । कोरोना भाइरस सङ्क्रमणबाट हेटौंडाकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ ....

आज ऋषिपञ्चमी,सप्तऋषिको पूजाआराधना गरी मनाइंदै, कोरोनाका कारण नदी किनारमा स्नान गर्न प्रतिबन्ध ।

काठमाडौँ । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया ....

गायक थापाको ‘आलु जस्तो गायक’युट्युब ट्रेन्डिङमा

युवा पुस्तामाझ रुचाइएका गायक दुर्गेश थापाको गीत ‘आलु जस्तो गायक’ सार्वजनिक भएको दुई दिनमै युट्युबमा सर्वाधिक हेरिएकोमध्ये नम्बर एकमा आएको छ । गीतको भ्यूज शनिबार दिउँसोसम्ममा सात लाख नाघेको छ ....

वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका परिमार्जन गरिने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्राप्त सुझावका आधारमा वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका–२०७७ लाई परिमार्जन गरिने बताएका छन् । अनलाइन, रेडियो, टेलिभिजन र अफलाइन शिक्षाका लागि ....

लिदी पहिरोका विस्थापितलाई स्थानान्तरण शुरु,९८ थान टेन्ट गाउँपालिकालाई हस्तान्तरण

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल–२ लिदी पहिराका विस्थापितलाई स्थानान्तरण कार्य थालिएको छ । विस्थापितहरुलाई जुगल गाउँपालिकाकै वडा नं १ सेलाङको बाँसखर्कमा सार्ने तयारी गरिएको हो । हाल पहिलो चरणमा सबैलाई टेन्टमा ....

बागमती प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला धुलिखेलमा स्थापना

काभ्रे पलाञ्चोक । काभ्रेको धुलिखेल नगरपालिकामा बागमती प्रदेश सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरेको छ । कोरोना महामारी बढिरहेका बेला कोरोनासँगै अन्य प्रकारका रोगहरुको पहिचान र परीक्षण गर्ने उद्देश्यले प्रादेशिक ....

नेकपाको विवाद समाधानका लागि गठित कार्यदलले प्रतिवेदन बुझायो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो प्रतिवेदन बुझाएको छ । महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको ....

उपत्यकामा २१६ सहित ६३४ मा कोरोना पुष्टि,संक्रमितको संख्या ३१ हजार नाघ्‍यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका ....

टोकियोमा शनिवार थप २५६ जनामा कोरोना संक्रमण पुष्टि

जापान । राजधानी टोकियोमा शनिवार एकैदिन थप २५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज अगस्ट २२ तारिख टोकियोमा २५६ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ ....

खाडीका श्रमिक ‘बर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ?

काठमाडौं । नेपाली कांग्रेसले सरकारले खाडी मुलुकमा श्रमिकका रुपमा गएका नागरिकमाथि बर्गशत्रुको व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गरी सर्वोच्च अदालतको आदेश उल्लंघन ....

कोरोना भाइरस नियन्त्रणमा आउन दुई वर्षसम्म लाग्न सक्छ : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुखले कोरोनाभाइरस महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आफूले आशा गरेको बताएका छन् । शुक्रवार जेनेभामा बोल्दै डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले सन् १९१८ को ’स्प्यानिश ....

संस्कार र स्वास्थ्य दुबैलाई सुरक्षित राख्न ऋषी पञ्चमी नयाँ तरिकाले मनाऔं !

डा. अरुणा उप्रेती । हाम्रो ‘ऋृषि पंचमी’ नै महिनावारीको बारेमा ज्ञान दिने एउटा राम्रो दिवस बन्न सक्छ। हरेक वर्ष मे २८ लाई अन्तराष्ट्रिय ‘महिनावारी’ दिवस भनेर मनाउन थालेको केही वर्ष ....

भरतपुर अस्पतालमा गरिएको परीक्षणमा चितवनका २० सहित ३३ मा कोरोना पुष्टि

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला गरिएको नमूना परीक्षणमा भरतपुर, रत्ननगर र राप्तीका गरी २० जना ....