समाचार

उपत्यकामा बुधबार मध्यरातिदेखि एकसाता निषेधाज्ञा लागू गर्ने निर्णय

काठमाडौँ । काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको छ । उपत्यकामा कोरोना संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका ....

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा निधन भएको छ । गत वर्ष शताब्दी वर्ष उमेर पूरा गरेका घिमिरेको आफ्नै निवास लैनचौरमा निधन भएको हो । ....

निषेधाज्ञा र कर्फ्यू लगाउने अधिकार सीडीओलाई

काठमाडौं । सरकारले तीन देशमा राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले परराष्ट्र मन्त्रालयका सहसचिवहरु गेहेन्द्र राजभण्डारी बेल्जियम, तपस अधिकारी पाकिस्तान र रामजकाजी खड्कालाई जर्मनीको राजदूतमा सिफारिस गरेको ....

नेपालमा एकैदिन पहिलो पटक १ हजार १६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न ....

सुनको भाउ पुन : तोलाको लाख नाघ्यो,एकैदिन २२ सय रुपैयाँ बढ्यो

काठमाण्डौ । नेपाली बजारमा सुनचाँदीको भाउ आज बढेको छ । गत साता तोलाको एक लाख नाघेर क्रमिक ओह्रालो लागेको सुनको मूल्य आज तोलामा एकैदिन २ हजार २ सय रुपैयाँ बढेर ....

अमेरिकामा डेमोक्र्याटिक पार्टीको चारदिने अधिवेशन शुरु

एटलान्टा । संयुक्तराज्य अमेरिकाको डेमोक्र्याटिक पार्टीको चारदिने अधिवेशन शुरु भएको छ । कोरोनाभाइरस महामारीबीच शुरु भएको यस अधिवेशनका सबै प्रमुख वक्ताले भर्चुअल सम्बोधन गर्नेछन्। यस अधिवेशनले डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति ....

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप दुई जनाको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट कास्कीमा थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका वडा नम्बर १६, का ८७ वर्षका कोरोना संक्रमित पुरुषको ....

टोकियोमा मंगलवार थप २०७ जनामा कोरोना संक्रमण

जापान । टोकियोमा मंगलवार थप २०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज अगस्ट १८ टोकियोमा २०७ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा ....

कोरोना संक्रमणबाट धुलिखेल अस्पतालमा उपचाररत ९८ वर्षीय वृद्धको मृत्यु

काभ्रे । काभ्रे पलाञ्चोक जिल्लामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत धुलिखेल नगरपालिकाका ९८ वर्षीय वृद्धको मंगलबार बिहान निधन भएको अस्पतालले जानकारी दिएको छ । ....

विश्वमा २ करोड २० लाखबढीलाई कोरोना संक्रमण,६२ हजारको स्वास्थ्य अवस्था गम्भीर

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ लाख ७७ हजार नाघेको छ । करिब सात महिनादेखि फैलिएको संक्रमणबाट विश्वका २ सय १६ देशका २ करोड ....

चितवनमा ४२ प्रहरीसहित थप ४६ मा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनका ४६ जना, बाराका दुई, हेटौंडाका एक र गोरखाका एक जना छन् ।चितवनमा एकै ....

उपत्यकामा २ हजार भन्दाबढी कोरोना सङ्क्रमित,१,८८३ सक्रिय सङ्क्रमित

काठमाडौं । कोभिड–१९ को सङ्क्रमण बढदै गएपछि उपत्यकामा पनि सङ्क्रमित बढेका छन् । अहिलेसम्म उपत्यकामा दुई हजार १३४ जना सङ्क्रमित पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी ....

एसईईको परीक्षाफल प्रकाशित

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सोमबार साँझ सार्वजनिक गरेको छ । ४ लाख ७२ हजार ७८ जना एसईई परीक्षार्थीको नतिजा बोर्डले सोमबार सार्वजनिक गरेको हो । एसईई परीक्षाका ....

राखेपका ६ पदाधिकारीको शपथ

काठमाडौं । राष्ट्रिय खेलकूद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । त्रिपुरेश्वरस्थित राखेपको हलमा आयोजना गरिएको कार्यक्रममा ६ बोर्ड सदस्यले शपथ लिएका हुन्। ....

नेपालका भूकम्प प्रभावितहरुलाई ५० हजार घर निर्माण गरिदिने भारत सरकारको प्रतिबद्धता

काठमाडौं । नेपाल–भारतको संयुक्त निगरानी संयन्त्रको बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरुको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ । सोमबार काठमाडौंमा भर्चुअल माध्यमबाट भएको बैठकले अहिलेसम्म आयोजनाहरुको प्रगतिलाई सन्तोषजनक मान्दै ....