समाचार

आज गणेश चतुर्थी पर्व,गणेशको पूजा आराधना गरी मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका ....

कूटनीतिक राहदानी बाहक नेपालीलाई इजरायल भ्रमणमा ३ महिनासम्म भिसा नचाहिने

काठमाडौँ । नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका ....

विश्वमा २ करोड ३१ लाखबढीलाई कोरोना संक्रमण,मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । गत डिसेम्बर अन्तिमबाट चिनको वुहानबाट फैलिएको संक्रमणबाट विश्वका २ सय १६ देशका २ करोड ....

कोरोना रोकथाम र उपचारमा साउन मसान्तसम्म ११ अर्ब ९८ करोड खर्च

काठमाडौँ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि साउन मसान्तसम्मको खर्च विवरण सार्वजनिक गरेको छ । शुक्रबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले ....

भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले भदौं १६ देखि अन्तर्राष्ट्रिय उडान सुरु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषको बैठकले पीसीआर परिक्षण रिर्पोट नेगेटिभ आएका विदेशमा रहेका नेपालीका लागि उडान अनुमति दिने ....

दश हजार भेन्टिलेटर र आइसियूको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको कानून, न्याय तथा मानवअधिकार समितिले कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारका लागि अग्रपङ्तिमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतको सुरक्षाको सुनिश्चितता गरी मनोबल बढाउन बीमा, प्रोत्साहन र उपचारको व्यवस्था ....

सरकारले चिकित्सकको मनोबल घटाउने काम गरेको चिकित्सक संघको आरोप

काठमाडौं । नेपाल चिकित्सक संघले सरकारले कोरोना भाइरस संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल घटाउने काम गरेको आरोप लगाएको छ । शुक्रबार विज्ञप्ति जारी गरी संघले स्वास्थ्यकर्मीलाई पर्याप्त स्वास्थ्य सुरक्षा सामग्री ....

कोरोना परीक्षणका लागि अहिलेसम्म ३ अर्ब १८ करोड ९४ लाख खर्च

काठमाडौं । सरकारले कोरोनाभारइसको पीसीआर परीक्षणको लागि अहिलेसम्म तीन अर्ब बढी खर्च भएको जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म पीसीआर परीक्षणको लागि ....

उपत्यकामा १८२ सहित ८३८ मा कोरोना पुष्टि, थप ११ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोेजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका ....

चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिन होटलको सूची र मूल्य सार्वजनिक

काठमाडौं । सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको सूची ....

तीजका दिन सुनसान पशुपतिनाथ मन्दिर(फोटोफिचर)

काठमाडौं । कोरोनाको भाइरसको सङ्क्रमणबाट बच्न काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी नगरिएको भए आज बिहानैदेखि पशुपतिमा तीजका बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो । भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि ....

टोकियोमा थप २५८ जनामा कोरोना संक्रमण,संक्रमित १८,८६५ पुग्यो

जापान । टोकियोमा शुक्रवार थप २५८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आज अगस्ट २१ टोकियोमा २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा ....

कोरोना नियन्त्रण गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग ....

चाडपर्वका मौलिक पक्षलाई जीवित राखौँ : मुख्यमन्त्री गुरुङ

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक चाडपर्वहरु मनाइरहँदा ती चाडका मौलिक पक्षलाई जीवित राख्न र मितव्ययिता अपनाउन आवश्यक रहेको बताएका छन् । हरितालिका तीज पर्वका अवसरमा आज एक ....

चितवनका २२ सहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणमा थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवन, पर्सा, नवलपुर, पर्वत र मकवानपुर जिल्लाका गरी २६ जनामा संक्रमण पुष्टि भएको हो ....