सिंहदरबार भित्रका कर्मचारीकाे कोरोना परीक्षण
काठमाडौं । काठमाडौं उपत्यकामा संक्रमितको संख्या पछिल्ला दिनहरुमा बढ्दै गएपछि सरकारले परिक्षणको दायरा बढाएको छ । यसका लागि देशकै प्रशासनिक केन्द्र सिंहदरबार भित्रका कर्मचारीको पीसीआर परीक्षण थालेको छ । कार्यालय ....
