समाचार

पूर्वमन्त्री थापा कांग्रेस प्रवेश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका पूर्वमन्त्री सुनिल थापा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले थापालाई पार्टीमा ....

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुग्यो,थप ३११ जनामा संक्रमण

काठमाडौं । नेपालमा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ....

सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रुपैयाँ कायम

मंगलबार सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ । आइतबार प्रतितोला ९६ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन सोमबार एकैदिन १२ सय ....

नेकपाको स्थायी कमिटी बैठक फेरि स्थगित

सत्तारुढ नेकपाको आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयको बैठकको निर्णय र निर्देशनबमोजिम प्रस्ताव तय गर्न बाँकी ....

मौलिकतामा बिकृती ल्याउनेलाई ‘कालो मोसो दलौं’ सार्वजनिक(भिडियोसहित)

अहिले देशमा हरेक प्रकारका बिकृती बिसङ्गतीले जरो गाडिरहेको छ।मौलिकताहरु मासिदै गैरहेको छ,चाडपर्व हरुमा बिकृती हरु देखा परिरहेका छन। साहित्य, कला, सस्कृती,रितिरिवाजहरुमा बिकृती देखा परिरहेका छन। यो सङ्गसङ्गै नेपाली गित सङ्गीत ....

राखेपको सदस्य सचिवमा पुनः सिलवाल नियुक्त

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिवमा रमेशकुमार सिलवाल पुनः नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई सदस्यसचिवमा नियुक्त गरेको हो । तीन सदस्यीय सिफारिस समितिले सिफारिस गरेका ....

नेकपाको स्थायी कमिटी बैठक बस्दै

पटक पटक स्थगित हुँदै आएको सत्तारुढ नेकपाको स्थायी कमिटि बैठक आज विहान ११ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बैठक बोलाइएको छ । पार्टीभित्रको विवादका ....

विश्वमा १ करोड २ लाख भन्दा बढी कोरोना संक्रमित निको भएर डिस्चार्ज

काठमाडौं । विश्वमा कोरोना सङ्क्रमितमध्ये १ करोड २ लाख भन्दाबढी उपचार पछि निको भएर घर फर्किएका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाबाट १ करोड ६६ लाख ४४ हजार ४८ ....

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

बागलुङ । अबिरल वर्षासंगै गएको पहिरोमा पुरिएर बागलुङमा ४ जनाको मृत्यु भएको छ । बागलुङको तमानखोला गाउँपालिका वडा नम्बर २ को खौलेसुमाङमा पहिरोले घर पुरिंदा ३ जना वालवालिका र १ ....

निर्वाचनसम्बन्धी कानूनलाई एकीकृत गर्ने आगोगको तयारी

निर्वाचन आयोगले निर्वाचनसम्बन्धी कानूनलाई एकीकृत गर्न तयारी गरेको जनाएको छ । निर्वाचनसम्बन्धी कानून एकीकृत हुन नसक्दा निर्वाचन सम्पन्न गर्न केही कठिनाइ भएको भन्दै आयोगले यस सम्बन्धी कानूनलाई एकीकृत गर्ने तयारी ....

अगस्ट ४ मा जापानबाट चार्टर विमान,तयारी गर्न दुतावासको अनुरोध

टोकियो । जापानबाट नेपाल जानै पर्ने अवस्था रहेका नेपालीहरुलाई अगस्ट ४ तारिखमा नेपाल जानको लागि लािग चार्टर्ड विमान आउने भएके छ । जापानस्थित नेपाली राजदूतावासले एक सूचना जारी गर्दै जापानबाट ....

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु,१३९ संक्रमित थपिए, ६२६ जना डिस्चार्ज

नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले पर्सामा एक भारतीय नागरिकसहित तीन जनाको कोरोनाका कारण ....

कोरोना नियन्त्रणका लागि गरेको प्रयास दक्षिण एसियामै राम्रोः स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेका प्रयासहरुलाई नकारात्मक रुपमा प्रचारबाजी गर्ने काम भइरहेको बताएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको १३१ औं ....

कालापानी क्षेत्र प्रवेशमा नेपालीलाई रोक्न भारतको पत्राचार

भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरेको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश ....

च्याउ खाँदा मृत्यु : आठ गम्भीर बिरामी

जाजरकोट । कुशे गाउँपालिका –१ स्याँक्रीमा च्याउ खाँदा गए राति तीन वर्षीया अञ्जना चलाउनेको मृत्यु भएको छ। उनीसँगै च्याउ खाएका ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीया ....