समाचार

सार्वजनिक यातायात : मापदण्ड पालना गर्दैनन्, भाडा मात्र बढाउँछन्

काठमाडौं। कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नको लागि सरकारले निश्चित मापदण्ड पालना गरेर सार्वजनिक सवारी साधन संचालन गर्न अनुमति दिएको छ । तर, सार्वजनिक यातायातमा भने ती नियम पालना भएको छैन ....

गाडीको लाइसेन्स बनाइदिन्छु भन्दै पैसा माग्ने १ जना पक्राउ

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग पैसा लिने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मुगुको खत्याड गाउँपालिका वडा नम्बर ८ घर भइ भक्तपुरको ....

भारतमा एकैदिन ५० हजार कोरोनाभाइरस सङ्क्रमित थपिए

काठमाडौं । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ। केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४९ हजार ९३१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका ....

ट्रेनको ठक्करबाट असगायमा एक ५१ वर्षीय जापानीको मृत्यु

जापान । टोकियोको जेआर आसगाया स्टेशनमा एक दृष्टिविहीन हिंडिरहेका जापानीको ट्रेनको ठक्करबाट मृत्यु भएको छ । जुलाई २६ तारिख ३ बजे आसगया ट्रेन स्टेशनमा एक ५१ वर्षीय मित्सुनोबु योशिमोटो दृष्टिविहीन ....

एनआरएनए जापानको ओकिनावा क्षेत्र विस्तार,संयोजकमा पुन चयन

 जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए)जापानले ओकिनावा क्षेत्र बिस्तार गरेको छ । प्रितम गर्वुजा पुनको संयोजकत्व १९ सदस्य ओकिनावा क्षेत्रीय तदर्थ समिति गठन गरको संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठले जानकारी दिनुभयो । ....

सुनको तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार

पछिल्लो केही दिनदेखि बढेर दैनिक नयाँ रेकर्ड कायम गरिरहेको सुनको मूल्यले सोमबार एकैदिन तोलाको १ हजार २ सय रुपैंयाले बढेर नयाँ रेकर्ड कायम गरेको छ। आइतबार छापावाल सुनको मूल्य तोलाको ....

टोकियोमा सोमबार १३१ जनामा कोरोना संक्रमण,संक्रमित ११,३४५ पुग्यो

जापान । टोकियोमा आज एकैदिन थप १३१ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । आज सोमवार जुलाई २७ तारिख दिउसो १४:३० वजेसम्म् १३१ जना कोरोना संक्रमित थपिएको एनएचकेले उल्लेख गरेको ....

न्यायको सवालमा न्यायपालिका स्वयं पनि आम-नगारिकप्रति जवाफदेही हुनुपर्छ !

प्रधानन्यायाधीश स्वयम् संलग्न भएर कर्तव्य ज्यान मुद्दामा सजाय घटाउने गरी भएको सर्वोच्च अदालतको फैसलाले आम जनतालाई आक्रोसित वनाएको छ, न्यायपालिका प्रतिको विश्वास डगमगाएको छ । उक्त फैसला पुनरावलोकन गर्न सरकारले ....

कोरोना संक्रमणबाट विश्वभर ६ लाख ५२ हजार बढीको मृत्यु

एजेन्सी ।  चिनको वुहान शहरमा गत वर्षको डिसेम्बर अन्तिमबाट फैलिएको कोरोना भाईरसबाट विश्वभर ६ लाख ५२ हजार बढीको मृत्यु भएको छ  । पछिल्लो २४ घण्टामा ४ हजार १ सय भन्दाबढीको ....

सर्वोच्चद्वारा गिरीको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

सर्वोच्च अदालतले सरिता गिरीको सांसद पद खारेज हुने गरी पार्टीले गरेको निर्णयमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले पार्टीको विधान ....

सिन्धुपाल्चोकमा हिँडडुल गर्दा मास्क अनिवार्य, नलगाए जरिवाना !

सुशील सुवेदी सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा गाँउ तथा बजार क्षेत्रमा हिँडडुल   गर्दा मास्क नलगाए जरिवाना गरिने  भएको छ । पछिल्लो समय सरकारले लकडाउन खुला गरे सँगै जिल्लाका मुख्य बजारहरुमा मास्क विना मानिसहरु हिडडुल ....

स्थानीय तहमा भ्रष्टाचार बढ्यो : प्रमुख आयुक्त घिमिरे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनताको प्रत्यक्ष सरोकार हुने नीजि क्षेत्रको भ्रष्टाचार हेर्न पाउनुपर्ने बताएको छ । सबै नीति क्षेत्रको नभएर जनताको प्रत्यक्ष सरोकार रहने क्षेत्रमा हुने भ्रष्टाचारको विषय आयोगले हेर्न ....

सोमबारदेखि पुनः मनसुन सक्रिय,देशका विभिन्न स्थानमा बाढी पहिरोको सम्भावना

सोमबारदेखि नेपालमा पुनः मनसुन सक्रिय भई बाढी पहिरोको सम्भावना रहेकाले जल तथा मौसम विज्ञान विभागले सतर्क रहन आग्रह गरेको छ । विभागले आइतबार विशेष मौसम बुलेटिन जारी गर्दै भारी वर्षा ....

चितवन घटनाका दोषीलाई कारवाही गर्न कानून समितिको निर्देशन

संसदको कानुन, न्याय तथा मानवअधिकार समितिले बैकल्पिक व्यवस्थाबिना नागरिकको घरबास उठाउने कार्य नगर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार बसेको समितिको बैठकले संविधानले प्रदान गरेको नागरिकको सम्मानपूर्वक बाँच्न पाउने अधिकार ....

टोकियोमा आईतवार एकैदिन २३९ जनामा कोरोना संक्रमण

जापान । टोकियोमा आज एकैदिन थप २३९ जनामा कोरोना भाईरस संक्रमण देखिएको छ । आज आईतवार जुलाई २६ तारिख २३९ जना कोरोना संक्रमित थपिएको एनएचकेले उल्लेख गरेको छ । हिजो ....