समाचार

कोरोनाभाइरस टोकियो अप्डेट: आज बुधवार १४४ जनामा संक्रमण पुष्टि

जापान । टोकियोसहित ७ प्रान्तमा आपतकाल घोषणा गरेको जापानले पहिलो दिन कोरोनाभाइरसको संक्रमण बढेको छ ।  जापानका विभिन्न स्थानहरुमा संक्रमितहरु देखिने क्रम बढेको हो । बुधबार आज टोकियोमा १४४ जना ....

अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ सम्म

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को कारण सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय हवाई उडानमा लगाएको प्रतिबन्ध वैशाख १८ सम्म लम्ब्याएको छ । कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समितिको मंगलबार बसेको बैठकले प्रतिबन्ध लम्ब्याउने निर्णय गरेको ....

जापानमा संकटकाल लागू भएपछि के चल्ने के नचल्ने

टोकियो । जापानमा टोकियोसहित ७ प्रान्तहरुमा कोरोनाभाइरस प्रकोप रोक्नको लागि आपतकालिन अवस्थाको घोषणा गरेका छन् । टोकियोबाहेक छिमेकी कानागावा, साइतामा र चिबा, साथै ओसाका, ह्योगो र फुकुओका प्रान्तहरूमा भोली बुधबारदेखि ....

टोकियोसहित सात प्रान्तमा प्रधानमन्त्री आबेद्धारा आपतकाल घोषणा

टोकियो । जापानका प्रधानमन्त्री शिन्जो आबेले टोकियोसहित ७ प्रान्तहरुमा कोरोनाभाइरस प्रकोप रोक्नको लागि आपतकालिन अवस्थाको घोषणा गरेका छन् । टोकियोबाहेक छिमेकी कानागावा, साइतामा र चिबा, साथै ओसाका, ह्योगो र फुकुओका ....

विदेशबाट फर्किएकाहरूलाई सम्पर्कमा आउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट फर्किएका नेपालीहरूलाई जनप्रतिनिधिहरू र स्वास्थ्यकर्मीहरूको सम्पर्कमा जान आग्रह गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि विदेशबाट फर्किएकाहरूलाई सरकारले होम क्वारेन्टाइनमा बस्न ....

कोरोनाभाइरस रोकथामका लागि कांग्रेसले सरकारलाई सहयोग गर्ने

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सरकारलाई सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले कोरोनाको संक्रमण रोक्न पार्टीको सम्पूर्ण संयन्त्रलाई क्रियाशील ....

जापानको ७ प्रान्तमा आपतकाल घोषणा,अप्रिल ७ बाट में ६ तारिखसम्म लागू हुने

टोकियो । जापानमा कोरोना भाइरस कोभिड १९ संक्रमण बढ्दै गएपछि टोकियोसहित जापानको ७ प्रान्तमा आपतकाल घोषणा गर्ने भएको छ । सोमबार जापानका प्रधानमन्त्री शिन्जो आबेले जापानका ७ प्रान्तहरुमा मंगलवार औपचारिक आपतकाल ....

नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई नियुक्त गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा रहेको सिफारिस समितिले ....

एनआरएनएले ८ करोडको बैदेशिक रोजगार कल्याणकारी कोष स्थापना गर्ने

जापान ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले एनआरएनए कल्याण कोष स्थापना गर्न उच्चस्तरीय समिति गठन गरेको छ । संघको आइतबार सम्पन्न पदाधिकारी बैठकले कोषाध्यक्ष महेशकुमार श्रेष्ठको संयोजकत्वमा नेपाल सरकार र ....

कोरोनाभाइरस कहर: बैशाख ३ सम्म लकडाउन लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । नेपाल सरकारले लकडाउन ८ दिन थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले बैशाख ३ सम्म लकडाउन लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको अवधि दोस्रो पटक थपिएको हो ....

लकडाउनको अवधिमा किसानलाई बाली लगाउन र उठाउन दिइने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनको अवधिमा किसानलाई बाली लगाउन र उठाउन दिइने भएको छ । तर बाली लगाउँदा र ....

अमेरिकाको न्युयोर्कमा कोरोनाका कारण एकैदिन चार नेपालीको मृत्यु

न्युयोर्क । अमेरिकाको न्युयोर्कमा रहेका चारजना नेपालीको शनिबार  कोरोनाका कारण निधन भएको छ। यस अगाडि ५० वर्षीय अनिल लिम्बूको निधन भएको थियो । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुनेको सङ्ख्या ....

स्वास्थ्य सामग्री खरिद प्रक्रिया पारदर्शी बनाउने नेपाली सेनाको दाबी

काठमाडौं । नेपाली सेनाले स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई पारदर्शी बनाउने दाबी गरेको छ । सरकारले हालै मात्र कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा उपचारका लागि चाहिने स्वास्थ्य सामाग्रीहरु खरिदको जिम्मा ....

विश्व अप्डेट : कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ६५ हजार नाघ्यो

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को संक्रमण आज आईतवार साँझसम्म मृत्यु हुनेको संख्या ६५ हजार नागेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या यो समचार ....

कोरोना भाइरस अप्डेट : टोकियोमा आज आईतवार १४३ जना संक्रमण पुष्टि

टोकियो । विश्वभरि महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण जापानको आइतबार टोकियोमा १४३ जना संक्रमण पुष्टि भएको छ । जापानको विभिन्न स्थानहरुमा संक्रमितहरु देखिने क्रम बढेको छ । आइतबार ....