समाचार

नेपाल अप्डेट : कैलालीको ६५ वर्षीया बृद्धामा कोरोना भाइरस संक्रमणको पुष्टि

काठमाडौं ।  कैलालीको लम्की चुहामा ६५ वर्षीया बृद्धामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भेटिएको छ । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी लकडाउनका कारण समस्यामा परेपछि १७ चैतमा लम्की आएकी ....

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख १४ हजार नाग्यो

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार नागेको छ । आज सोमवार नेपाली समय १२ बजेसम्म विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या  १ ....

नयाँ वर्ष २०७७ ले ऊर्जा प्रदान गरोस् : भण्डारी राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वर्ष २०७७ मा आपसी सहयोग, लोककल्याण, त्याग र समर्पणलाई थप सशक्त तुल्याउनुपर्नेमा जोड दिएकी छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी–दाजुभाइमा शुभकामना ....

मृत्युभएको २ सातामा चिनमाया तमुको जापानमैं दाँहसंस्कार

टोकियो ।  सपरिवार जापान बस्दै आउनु भएकी चिनमाया तमुको मुटुको उपचारको क्रममा गत मार्च २७ तारिख ३३ वर्षको उमेरमा अल्पआयूमैं निधन भयो । नेपालको स्याञ्जा जिल्ला भिरकोटमा घर भई टोकियोमा ....

टोकियोभित्र आज आईतबार १६६ जनाभन्दा बढीमा कोरोना संक्रमण

जापान । कोरोना भाइरस (कोभिड-१९)को संक्रमण संख्या दैनिक जसो बढ्दै गएको बेला आज टोकियोमा केहि घटेको छ । कोरोना भाइरसको संक्रमित आज अप्रिल १२ तारिख १६६  जना पुगेको छ । ....

वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण

हेटौंडा । पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना ....

सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय बढीको परीक्षण: सबैको रिपोर्ट नेगेटिभ

कैलाली । सुदूरपश्चिम प्रदेशमा एक हजार आठ सय ९५ जनाको कोरोना संक्रमण परीक्षण गर्न र्‍यापिड टेस्ट गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ  ....

एकता मञ्च जापानद्धारा श्रेष्ठको संयोजनमा कोरोना संक्रमण सहयोग समिति गठन

जापान । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड-१९)संक्रमणले विश्व मानव जगतको ध्यान यसैमा केन्द्रित भएको छ । नेपालीहरुले पनि सावधानी अपनाई रहेका छन् । यहिक्रममा जापानमा रहेका नेपालीहरुको समस्यामा ....

एनआरएनएको कोरोना कोषमा संकलित रकम प्रवासीको लागि खर्च गरिने

जापान ।  कोरोना राहत कोषमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले संकलित रकम विदेशमा बस्ने नेपालीहरुको लागी खर्च गरिने भएको छ । संघले नेपाल सरकारलाई कोरोनाबाट बच्ने सुरक्षाका सामाग्री र कोरोना जाँच्ने ....

भारतमा कोरोनाबाट ७ हजारभन्दा बढी संक्रमित,२३९ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने मानिसको संख्या २ सय ३९ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४० जना मानिसको ....

जापानमा कोरोनाभाइरस संक्रमण झनै बढ्यो,टोकियोमात्र आज शनिवार १९७ बढीमा पुष्टि

टोकियो । जापानमा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण संख्या दैनिक जसो झनै बढ्दै गएको छ । कोरोना भारसको संक्रमित आज अप्रिल ११ सम्म होक्काईदोमा सप्पोरो शहरमा १२ जना र नयाँ संक्रमित ४ सहित २५५ ....

सामाजिक दूरी खुकुलो पारे संक्रमण बढ्न सक्ने डब्लुएचओको चेतावनी

काठमाडौं ।  विश्वभर सामाजिक दूरी कायम राख्न गरिएका प्रयास छिटै खुकुलो पार्दै जाने हो भने कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या उल्लेख्य मात्रामा बढ्न सक्ने चेतावनी दिएको छ । विश्व ....

प्रधानमन्त्री ओलीद्धारा सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो कन्फरेन्स

काठमाडौं । कोरोनाभाइरस (कोभिड-१९) महामारी विरुद्ध तीनै तहका सरकारले सबै शक्ति लगाएर काम गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फरेन्समार्फत छलफल गरेका छन् । प्रधानमन्त्री ....

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार तथा नेकपा नेता डा.राजन भट्टराईको मुटुमा अचानक समस्या आएपछि महाराजगन्जस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ । शुक्रबार राति नै स्वास्थ्यमा समस्या आएर उनलाई ....

कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाखमाथि,अमेरिकामा १८ हजारको मृत्यु

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख gfगेको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या शनिवार बिान यो समचार बनाउँदासम्म ....