कोरोना बारे अफवाह फैलन नदिई साबधानी अपनाउन पत्रकार महासंघ जापानको आग्रह
जापान । विश्वभर महामारीका रुपमा फैलिइरहेको कोरोना भाइरस कोभिड १९ बाट बच्न र नियन्त्रणका लागि सूचना प्रवाहमा खट्दा आफ्नो सुरक्षामा बिशेष साबधानी अपनाउन नेपाल पत्रकार महासंघ जापान शाखाले जापानमा कृयाशिल ....
