जापानमा गैरकानूनी काम गर्नेलाई निरुत्साहित गर्न नोभेम्बर १ बाट चेजजाँच अभियान
टोकियो । जापान सरकारले नोभेम्बर १ तारिखबाट एक महिनाभर गैरकानूनी रुपमा काम गर्ने विदेशी कामदार रोकथाम अभियान चलाउने भएको छ । टोकियो अध्यागमन कार्यालयले शुक्रवार एक ट्वीट गर्दै यस्तो सूचना ....
