समाचार

प्रदेश एक सरकारको वार्षिकोत्सव कार्यक्रममा कांग्रेस र प्रचण्ड-नेपाल समूहको बहिष्कार

विराटनगर । प्रदेश एक सरकारको तेस्रो वार्षिकोत्सव कार्यक्रम नेकपाको प्रचण्ड–नेपाल समूह र नेपाली कांग्रेसले बहिष्कार गरेका छन् । सरकार गठन भएको आज फागुन ३ गते तीन वर्ष पुगेको उपलक्ष्यमा प्रदेश ....

कुखुराको अण्डाको मूल्य घट्यो

चितवन । सधैँ उतारचढाव भइरहने कुखुराको अण्डाको मूल्य घटेको छ । उत्पादन बढेको र खपत घटेसँगै मूल्यमा गिरावट आएको हो । स्वस्थानी व्रतकथा शुभारम्भ भएसँगै उपभोग घटेको छ । कोरोना ....

सर्वोच्चलाई चार पूर्वप्रधानन्यायाधीशको जवाफः प्रतिनिधिसभा गैरसंवैधानिक ढंगले विघटन गरियो

काठमाडौँ । अदालतको अवहेलनासम्बन्धी मुद्दामा चार जना पूर्वप्रधानन्यायाधीशले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् । पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार सर्वोच्चमा लिखित जवाफ ....

प्रचण्ड-नेपालप्रति प्रधानमन्त्रीको कटाक्षः ‘उहाँहरु जन्मकुण्डली पल्टाएर बस्नुभाछ कि संविधान ?’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निर्वाचनका बेला जनतासामु गरेका बाचा पूरा गर्न नदिएपछि प्रतिनिधिसभा विघटन गरेको बताएका छन् । तीन वर्षमा सरकारले गरेका उपलब्धि जानकारी गराउन सोमबार सिंहदरबारमा ....

जापानले फेब्रुअरी १६ तारिख भोलीबाट कोरोनाको खोप सुरु गर्ने

टोकियो । जापान सरकारले फेब्रुअरी १५ तारिख भोलीबाट कोरोनाभाइरसको खोप सुरु गर्ने भएको छ । जापानका प्रधानमन्त्री योशीहिदे सुगाले कोभिड १९ को खोप उपयुक्त सिरिन्ज सुरक्षित हुने बताउनु भएको छ ....

विश्वमा २४ लाख ११ हजार कोरोना सङ्क्रमितको मृत्यु

विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या २४ लाख ११ हजार ४४५ पुगेको छ । यो विश्वभर कूल सङ्क्रमित सङ्ख्याको २.२ प्रतिशत हो। हालसम्म संक्रमितको संख्या १० करोड ९३ ....

‘सामाजिक संजाल व्यवस्थापन निर्देशिका’ अधिनायकवाद तर्फको अर्को फड्कोः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले ‘सामाजिक संजाल व्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युंताउन लागेकोमा आपत्ति प्रकट गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार ....

बामदेब गौतमको एकता अभियानले पायो पूर्णता: जापानबाट ४ जना केन्द्रीय सदस्यमा मनोनित

टोकियो । नेकपाको पुन एकता जोगाई राख्न बामदेब गौतमको नेतृत्वमा बनेको कमिटीले पूर्णता पाएको छ । एकता अभियान ६६७ केन्द्रीय सदस्य निर्माण गरि पूर्णता पाएको हो । उक्त एकता अभियानमा ....

सिंहदरबारका तीन मोहडा पुनः निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्ने

काठमाडौँ । ५ वर्षअघिको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री ....

म्यानमारका सडकमा सेनाका बख्तरबन्द गाडी तैनाथ,इन्टरनेट पूर्णरुपमा बन्द

म्यान्मार । म्यानमारका सडकमा सेनाका बख्तरबन्द गाडी तैनाथ गरिएका छन् । म्यानमारका अधिकांश शहरमा बख्तरबन्द गाडी देखिनुका साथै स्थानीय समय अनुसार मध्य रातिदेखि इन्टरनेट पनि पूर्णरुपमा बन्द गरिएको छ । ....

मतदानस्थलमा सीसी क्यामरा जडान गर्न निर्वाचन आयोगलाई सुझाव

काठमाडौं । निर्वाचका लागि मतदानस्थलमा सीसी क्यामराको प्रयोग गर्न निर्वाचन आयोगलाई विभिन्न राजनीतिक दलले सुझाव दिएका छन् । आयोगले निर्वाचन आचारसंहिताबारे राजनीतिक दलसँग आइतबार गरेको छलफलमा निर्वाचनलाई निष्पक्ष र पारदर्शी ....

अफगानिस्तानको रक्षामन्त्रीका चालक र छोराको हत्या

अफगानिस्तानमा रक्षामन्त्रीकै सवारी चालक र उनका छोराको हत्या भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार चालक मोहम्मद अफ्जाल र उनका पाँच वर्षीय छोराको शुक्रबार हत्या भएको हो । राजधानी काबुलको ....

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः ऋण पुनर्तालिकीकरण गर्ने सुविधा थप

काठमाडौं । कोरोनाले पारेको प्रभाव अझै कायम रहेको भन्दै नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा रहेका अधिकांश व्यवस्थालाई कायम राखेको छ । नेपाल राष्ट्र बैंकले आइतबार साँझ मौद्रिक ....

प्रबलीकरणपछि यस्तो देखियो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय(फोटोफिचर)

काठमाडौं । भूकम्पबाट क्षतिग्रस्त सिंहदरबारको पश्चिमबाहेकका तीनवटा मोहडाको पुनर्निर्माण सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उ्दघाटन गर्ने कार्यक्रम छ । उद्घाटनपछि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय यही भवनमा ....

एनआरएनए जापान समिट २०२१ कार्यक्रम सम्पन्न: उपलब्धिमुलक भएको ठहर

निकेश श्रेष्ठ, जापान । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानले NRNA JAPAN CONCLAVE 2021 नामक कार्यक्रम जनवरी २३ देखी सुरुगरी फेब्रुअरी १३ मा सफलताका साथ सम्पन्न गरेको छ । ....