किरातीको नेतृत्वमा रहेको माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने
काठमाडौं । पूर्वमन्त्री गोपाल किरातीको नेतृत्वमा पुनर्गठित नेकपा माओवादी केन्द्रले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ । हालै बसेको केन्द्रीय कमिटीको बैठकले विप्लवसँग एकता गर्ने निर्णय ....
