समाचार

टोकियोमा थप १०६ जनामा कोरोना संक्रमण,जापानभर २११ जना थपिए

टोकियो । टोकियोमा मंगलबार थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो सोमबार १०२ जनामा कोरोना संक्रमण देखिएको थियो । टोकियोमा अहिलेसम्म ६९८३ जना संक्रमित भएका छन् ....

जापानको दक्षिणी क्षेत्रमा बाढीका कारण मृत्यु हुनेको संख्या ५० पुग्यो

टोकियो : जापानको दक्षिणी नगरहरुमा भारी वर्षासँगै आएको बाढी र पहिरोका कारण ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति अझै बेपत्ता भएका छन् । सेना सहितका उद्धारकर्ताहरुले मंगलबार ....

दक्षिण कोरियामा कोरोना संक्रमण बढ्यो,संक्रमित संख्या १३१८१ पुग्यो

कोरिया : दक्षिण कोरियामा कोरोना (कोभिड–१९)का संक्रमित पछिल्लो समयमा बढेको देखिएको छ । यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ । सोमबार मात्र कोरोनाका थप ....

सरिता गिरीलाई समाजवादी पार्टीबाट निष्कासन,सांसद पदमुक्त

काठमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले ....

नेपालमा थप २०४ जनामा कोरोना संक्रमण,संक्रमित १६१६८ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या १६ हजार १६८ पुगेको छ । ....

सहमति खोज्न नेकपा अध्यक्षद्वय ओली र प्रचण्ड बीच छलफल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवादमा सहमति खोज्न आज पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सम्पन्न भएको ....

‘ज्यान हजुर’ लिएर आइन् कुसुम

काठमाडौं । कुसुम गुरुङको नेपाल प्रहरीको कर्तव्यबोधसँग सम्बन्धित गीत सार्वजनिक भएको छ । कुसुम गुरुङको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा एक प्रहरी जवानलाई मन पराउने युवतीको भावना व्यक्त गरिएको ....

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ३७ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ३७ हजार १०३ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड १५ लाख ७७ हजार ९६५ जना संक्रमित ....

जापानको क्युशु क्षेत्रमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४४ पुग्यो

जापान : जापानमा आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या ४४ पुगेको छ । देशको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या बढेर ४४ पुगेको हो । जापानको ....

नेपालमा थप १८० जनामा कोरोना संक्रमण,२६४ जना डिस्चार्ज

काठमाडौं । नेपालमा सोमबार आज १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । कोरोना संक्रमणबाट निको भई घर ....

टोकियोमा आज १०२ जनामा कोरोना संक्रमण,संक्रमित ६८६७ पुग्यो

जापान । टोकियोमा सोमवार आज १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै टोकियोमा संक्रमित संख्या ६८६७ पुगेको छ । टोकियोमा लगातार ५ दिनयता १०० भन्दा बढ़ी संक्रमण देखिएको ....

नेकपा नेता नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

काठमाडौं । नेकपाभित्रको पार्टी विवाद बल्झिँदै गर्दा चिनियाँ राजदूत सक्रिय हुन थालेकी छन् । राजदूत हाउ यान्छीले नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधव नेपाललाई आइतबार बेलुकी उनकै निवास ....

नेकपाका अध्यक्षद्धय ओली-प्रचण्डविच वार्ता,विवादित गतिबिधि नगर्ने सहमति

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टभित्र देखिएको विवाद समाधानको प्रयासका लागि प्रधानमन्त्री एंव अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । आइतबार प्रधानमन्त्री निवास ....

नेकपामा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु

काठमाडौं । पार्टीको शीर्षनेताविच चरम विवाद सुरु भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा मा केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै हस्ताक्षर संकलन सुरु भएको छ । नेकपामा स्थायी कमिटी बैठक ....

टोकियोको गभर्नरमा दोस्रो कार्यकालको लागि कोइके पुन: विजयी

जापान । टोकियो महानगरको गभर्नरको चुनावमा २२ जना प्रतिष्पर्धीलाई पछि पार्दै अत्यधिक मतले युरिको कोइके पुन: विजयी भएकी छन् । जुलाई ५ तारिख सम्पन्न निर्वाचनमा ६७ बर्षिय कोइके जापानको राजधानी ....