अवैध मिर्गौला प्रत्यारोपण गरेको आरोपमा चारजना डाक्टर पक्राउ
भरतपुर । चितवनको कलेज अफ मेडिकल साइन्सेस भरतपुरबाट चार डाक्टर पक्राउ परेका छन् । अवैध रुपमा मिर्गौलाको प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चारजना डाक्टरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको ....
