समाचार

टोकियोमा बिहिबार एकैदिन २२४ जनासहित जापानभर ३५४ जनामा कोरोना संक्रमण

टोकियो । टोकियोमा बिहिबार थप एकैदिन २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार २०४ जनामा कोरोना संक्रमण देखिएको थियो । टोकियोमा अहिलेसम्म ७२८२ जना संक्रमित भएका छन् । ....

भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा रोक्ने निर्णय

काठमाडौं । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार साँझदेखि सरकारी स्वामित्वको दूरदर्शनबाहेक सबै भारतीय न्युज च्यानलको ....

जनजाति महासंघ अमेरीकाद्धारा नेपालको ५३ राउटे परिवारलाई राहत वितरण

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)ले नेपालको अति लोपोन्मुख तथा विपन्न समुदाय मध्ये राउटे समुदायलाई राहत वितरण गरेको छ । जनजाति महासंघ अमेरीका फिप्नाले राउटे समुदायमा खाद्यान्नसहित टेन्ट ....

छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय

काठमाडौं । सरकारले छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने ....

सार्वजनिक यातायात सञ्चालन नभए आन्दोलन गर्ने मजदुरको चेतावनी

काठमाडौं । सार्वजनिक यातायातका साधन सञ्चालन नभए आन्दोलन गर्ने यातायात मजदुरले चेतावनी दिएका छन् । बुधबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा यातायात मजदुरले रोजीरोटीका लागि अब आन्दोलन गर्नुको विकल्प ....

मन्थली-११ नाटिलाका युवाहरुले गरे टोल बस्ति,विद्यालय,मठमन्दिर सरसफाई

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ११ गेलु नाटिलामा युवाहरुले टोल ,बस्ति,विद्यालय,मठमन्दिर सरसफाइ अभियान सुरु गरेका छन् । बुधवार स्थानीयस्तरमा युवाहरू मिलेर सरसफाई अभियान थालनी गरेको हो । गेलु नाटिलामा ....

श्रमिकको सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा प्रधानमन्त्री ओलीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रभाव कम गर्न असुरक्षित वर्गका साथै आप्रवासी कामदार र अनौपचारिक क्षेत्रका मजदुरको सुरक्षा महत्वपूर्ण भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)द्वारा ....

टोकियोमा ७५ जनासहित जापानभर बुधवार २०४ जनामा कोरोना संक्रमण

टोकियो । टोकियोमा बुधबार थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हिजो मंगलबार १०६ जनामा कोरोना संक्रमण देखिएको थियो । टोकियोमा अहिलेसम्म ७०५८ जना संक्रमित भएका छन् ....

अविरल वर्षाका कारण भीमदत्तनगर बजार क्षेत्र डुबान

कञ्चनपुर : दुई दिनदेखिको अविरल वर्षाका कारण कञ्चनपुरको भीमदत्तनगर बजार र आसपासको क्षेत्र डुबानमा परेको छ । ढल व्यवस्थापनको अभाव र पानीको निकास नहुँदा भीमदत्तनगरपालिका–१८ बागबानी, १५ निम्बुखेडा, जानकी टोल, ....

अमेरिका डब्लुएचओबाट औपचारिक रुपमा बाहिरियो

वासिङ्टन डिसी : विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट अमेरिका औपचारिक रुपमै बाहिरिएको छ । अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकालाई औपचारिक रुपमै डब्लुएचओबाट अलग गरेको जनाएका छन् । ....

बाढीका कारण जापानको दक्षिणी क्षेत्रमा मृत्यु हुनेको संख्या ५८ पुग्यो

टोकियो : बर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या ५८ पुगेको छ । बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षती पुर्याएको अधिकारीहरुले बुधबार ....

स्थानीयवासीको माग पूरा गरेर मात्र मेलम्चीको पानी लैजानुपर्छ: सांसद तामाङ

सिन्धुपाल्चोक : स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौँ लैजानुपर्ने सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङले बताउनुभएको छ । मेलम्ची खानेपानी विकास समिति र खानेपानी मन्त्रालयले ....

नेपालमा थप २५५ जनामा कोरोना संक्रमण,संक्रमित संख्या १६,४२३ पुग्यो

काठमाडौं । नेपालमा आज बुधबार २५५ जना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार बुधबारसम्म संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ । कोरोना परीक्षण गर्दा ....

सशस्त्रको विपत् व्यवस्थापन टोली बाजुरामा

बाजुरा : बूढीगङ्गा नदीमा डुबेर बेपत्ता भएका बूढीगङ्गा नगरपालिका २ बस्ने १९ वर्षीय प्रताप थापाको खोजीका लागि सात जना सशस्त्र प्रहरीको विपत् व्यवस्थापन टोली बाजुरा आइपुगेको छ । बूढीगङ्गा –१ ....

नेपाल प्रहरीको २८ औं एआईजीमा शैलेश थापा क्षेत्रीलाई नियुक्त

काठमाडौं । सरकारले शैलेश थापा क्षेत्रीलाई २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको छ । र बसेको मन्त्रिपरिषद बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपीमा बढुवा गरेको हो । ....