समाचार

कोभिड १९ को जोखिम मूल्याङ्कन गर्ने विधि सार्वजनिक,नेपाल पनि हेर्न सकिने

काठमाडौं । कोभिड–१९ को व्यक्तिगत तथा स्थानीय जोखिम मूल्याङ्कन गर्न सकिने विधि (कोभिरा) सार्वजनिक गरिएको छ । विभिन्न विषय विज्ञको सहभागितामा साइन्स हब नेपालले निर्माण गरेको यो विधि नेपाल इन्जिनियर्स ....

एनआरएनएद्वारा दुई लाखको साहित्य पुरस्कार स्थापना

काठमाडौं । गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरेको छ । पुरस्कारको राशि रु दुई लाख रहेको छ । सङ्घको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले पुरस्कारका लागि ....

संसदीय समितिबाट नागरिकता विधेयक पारित,वैवाहिक अंगीकृतलाई ७ वर्षको सीमा

काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को फरकमतका वावजुद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे सीमा राख्दै नागरिकता विधेयक ....

विदेशमा १० हजारभन्दा बढी नेपाली कोरोना संक्रमणबाट मुक्त : एनआरएनए

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाए अनुसार विदेशमा १० हजारभन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएक छन् ।कोरोना भाइरस संक्रमणका कारण यो साता विदेशमा रहेका यो साता ३ जनाको ....

प्याब्सन र एन-प्याब्सन खारेज गर्न अनेरास्ववियुका नेता पराजुलीको आग्रह

काठमाडौँ । सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता सुदेश पराजुलीले प्याब्सन र एन-प्याब्सन खारेज गर्न आग्रह गरेको छन् । विद्यार्थी नेता पराजुलीले सामाजिक सञ्जालमा एक स्टाटस ....

शुल्क बुझाउन अभिभावकलाई प्याब्सन र एन–प्याब्सनको संयुक्त आग्रह

काठमाडौं । विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरूलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय ....

नेपाली बजारमा प्रतितोला सुनको भाउ ९० हजार ६ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा सुनको प्रतितोला मूल्य ९० हजार नागेको छ । अघिल्लो दिनको तुलनामा आइतबार तोलामा ७ सय रुपैयाँले बढेर छापावल सुनको भाउ ९० हजार ६ सय र तेजाबी ....

नागरिकता ऐनमा कांग्रेसको निर्णयप्रति कमल थापाको आपत्ति

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नागरिकता ऐनको विवादमा नेपाली कांग्रेसले २०६३ को व्यवस्था कायम हुनुपर्ने भनि लिएको अडानप्रति आपत्ति जनाएका छन्। ‘श्री ५ वीरेन्द्रले लालमोहर लगाउन अस्वीकार गरेको र ....

खाद्य पदार्थ निःशुल्क ‘होम डेलिभरी’

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खाद्य पदार्थ सस्तोडील कम्पनीले उपत्यकाभित्र डेलिभरी चार्ज नलिई घरघरमा पुर्याउँदै आएको छ। चक्रपथ बाहिर होम डेलिभरीका लागि खाद्यले सो कम्पनीसँग व्यापार साझेदारी ....

टोकियोमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जुन २१ तारिख आइतबार आज ३ बजेसम्म कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ३५ जना रहेको एनएचकेले जनाएको छ ....

कैलालीको त्रिनगर भन्सार नाकाबाट ८३ हजार नेपाली भित्रिए

धनगढी : कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ । कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने ....

कुबेतबाट फर्केर खरिपाटी क्वारेन्टिनमा रहेका सात जनामा कोरोना

भक्तपुर : कुबेतबाट फर्किएर भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टिनमा रहेका सात महिलामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा शनिबार भक्तपुर ....

छैटौँ अन्तर्राष्ट्रिय योग दिवस,आज विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । जुन महिनाको २१ तारिख अर्थात् असार ७ गते आज देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय ....

जाजरकोटमा अविरल वर्षाको कारण यातायात र टेलिफोन सेवा अवरुद्ध

जाजरकोट । शुक्रबारदेखिको अविरल वर्षाका कारण जाजरकोटबाट बाहिर जाने र भित्रिने सबै यातायातका साधन अवरुद्ध भएका छन् । शनिबार दिउँसो मात्र सदरमुकाम रहेको भेरी नगरपालिका–३ ठाटीस्थित रेडक्रसमा सडक भत्किँदा यातायात ....

जापानमा कोरोना संक्रमणभन्दा निको भएर डिस्चार्ज हुने बढे(विवरणसहित)

टोकियो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) जापानमा १८ हजार भन्दा बढी संक्रमित भएका छन् । शनिबार जापानभर ६६ जना नयाँ संक्रमित थपिदा जापानमा आन्तकि र बाह्य गरि ....