समाचार

जापानमा कोरोना संक्रमितको सूचना दिने मोबाइल एप्स (यसरी गर्नुस डाउनलोड..)

जापान । कोरोना भाइरसका संक्रमितको सूचना दिने मोबाइल एप्स जापानमा सार्वजनिक भएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले आज शुक्रवार ३ बजेबाट डाउनलोड गर्न सकिने गरि यो एप्स ....

नेपालमा थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि,२१६ जना डिस्चार्ज

काठमाडौं । नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको ....

जनकपुर-जयनगर रेलमार्ग संचालनको तयारी,निर्माण लक्ष्यभन्दा बढी सम्पन्न

काठमाडौं । बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पु¥याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण ....

भारतमा एकैदिनमा १३ हजारभन्दा बढी सङ्क्रमित

५ असार - भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ५८६ जना सङ्क्रमित ....

बेलायतबाट गरिने उद्धार असार १० र १२ मा

लण्डन। कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले विदेशमा रोकिएका नेपालीमध्ये बेलायतमा बस्नेहरु पनि नेपाल फर्कन पाउने भएका छन् । लण्डनस्थित नेपाली दूतावासका पहलमा गठित सूचना सङ्कलन सहयोग समितिमार्फत बिहीबार दिइएको जानकारीअनुसार ....

टोकियोमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ५७०९ पुग्यो

जापान । टोकियोमा आज थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियो महानगरपालिकाको विभिन्न शहरमा आज शुक्रवार जुन १९ तारिख कोरोना भाइरसबाट ३५ जना संक्रमण भएको एनएचकेले उल्लेख ....

सीमा समस्या समाधानका लागि भारतसँग छिट्टै वार्ता हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा समस्या समाधानका लागि भारतसँग छिट्टै वार्ता अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । विहिबार संघीय संसदका दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाबाट संविधान संशोधन ....

बुद्ध एयरले अत्याधुनिक सिमुलेटर सञ्चालन गर्दै

काठमाडौं । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्नो सेवालाई सुरक्षित र भरपर्दो बनाउन अत्याधुनिक उड्डयनकर्मी तालीम यन्त्र ‘सिमुलेटर’ सञ्चालनमा ल्याएको छ । कम्पनीले एटीआर जहाजमा कार्यरत ....

संविधान संशोधन विधेयक राष्ट्रपति भण्डारीद्वारा प्रमाणीकरण

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्साले संवैधानिक मान्यता पाएको छ । निशान छापमा लिम्पियाधुरासहितको नयाँ नक्सा अद्यावधिक गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रतिनिधिसभा ....

बागमती प्रदेशमा क्रियाशील ७०५ पत्रकारको कोरोना बीमा

हैटौडा । बागमती प्रदेशमा कार्यरत ७०५ पत्रकारको कोरोना बीमा गरिएको छ । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग तथा सञ्चार रजिष्ट्रार कार्यालय र नेपाल पत्रकार महासङ्घको समन्वयमा ....

युवा उद्यमशिलताको लागि परिषद् र आविष्कार केन्द्रले मिलेर काम गर्ने

काठमाडौं । युवा उद्यमशिलताको लागि राष्ट्रिय युवा परिषद् र राष्ट्रिय आविष्कार केन्द्रले मिलेर काम गर्ने भएको छ । आज बिहिबार युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेल सहित परिषद टोली र ....

विश्वमा कोरोना भाइरसबाट ४ लाख ५१ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ५१ हजार ४३९ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ८४ लाख ७ हजार ३७३ जना ....

भारतमा एकैदिनमा १२ हजार ८८१ जनामा कोरोना संक्रमण

नयाँदिल्ली : भारतमा २४ घण्टाभित्र कोरोनाभाइरसबाट १२ हजार ८८१ जना सक्रमित भएका छन् । भारतमा कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९४६ पुगेको अधिकारीहरुले बिहीबार जानकारी दिएका छन् । ....

टोकियोमा विहिबार थप ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

जापान । टोकियोमा आज थप ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियो महानगरपालिकाको विभिन्न शहरमा आज विहिबार जुन ४१ तारिख कोरोना भाइरसबाट ४१ जना संक्रमण भएको एनएचकेले उल्लेख ....

राष्ट्रियसभाः सर्वसहमतिले संविधान संशोधन विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ ’ लाई सर्वसहमतिले पारित गरेको छ । राष्ट्रियसभामा उपस्थित कूल ५७ सांसदले नै ‘हुन्छ’ भन्ने पक्षमा मतदान गर्नुभएको थियो ....