समाचार

वाग्मती गाउँपालिकाद्धारा एम्बुलेन्स सञ्चालन

ललितपुर । दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले लगभग रु १२ लाखमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएकोे जानकारी दिनुभयो । करिब ६ हजार ....

नेपालमा थप २५० जनामा कोरोना संक्रमण,संक्रमितको संख्या ४६१४ पुग्यो

काठमाडौं । नेपालमा आज बिहीबार थप २५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४६ सय १४ पुगेको छ । ....

यस वर्षको एसईई नहुने : आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले ....

विदेशबाट उद्धारको लागि भाडादर तयार : जापानको नारिताबाट ९३५ डलर तोकियो

काठमाडौं । विश्वका विभिन्न देशमा समस्यामा परेका नेपाली नागरिक उद्धारमा लागि राष्ट्रिय ध्वजबाहक नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र विदेशी एयरलाइन्स समेत प्रयोग गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा ....

लडाउनको मोडालिटी परिर्वतन : ब्यापार खुकुलो गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी परिर्वतन गर्ने निर्णय गरेको हो । लकडाउन पुनःव्यवस्थित गरेर स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर ....

राष्ट्रिय युवा संघद्धारा सांसद सरिता गिरीलाई कारवाही गर्न माग

काठमाडौं । राष्ट्रिय युवा सङ्घ नेपालले सङ्घीय सांसद सरिता गिरीलाई कारवाहीको माग गरेको छ । सङ्घका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै सङ्घीय सांसद गिरीले ....

महामारी नियन्त्रण गर्न नेपाली काँग्रेसद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले कोभिड–१९ महामारी नियन्त्रण तथा त्यसका अल्पकालीन र दीर्घकालीन प्रभाव घटाउन तथा जनताका साझा सरोकार सम्बोधन गर्न सरकारले तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको ....

कोरोना भाइरसबाट विश्वमा ४ लाख १३ हजार भन्दा बढीको मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ७६० पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर ७३ लाख २५ हजार ८३९ जना संक्रमित ....

टोकियोमा आज मंगलबार १८ जनामा कोरोना संक्रमण पुष्टि

जापान । टोकियोमा आज मंगलबार जुन १० तारिख १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज १८ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो ....

संशोधन विधेयक खारेजको माग गर्दै सरिता गिरीद्धारा अर्को संशोधन दर्ता

काठमाडौं । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भनी संशोधन दर्ता गराएकी छन् । गिरीले बुधबार संसद सचिवालयमा दिएको ....

भारतमा एकैदिनमा झण्डै १० हजार संक्रमित, २७९ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसका कारण एकैदिनमा झण्डै दश हजार जना संक्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ९८५ जना संक्रमित भएको पुष्टि ....

नेपालमा थप २७९ जनामा कोरोना संक्रमण,संक्रमित सं‌ख्या ४३६४ पुग्यो

काठमाडौं । नेपालमा बुधबार थप २७९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४३६४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ....

अतिक्रमित भूभाग कूटनीतिक आधारमा फिर्ता लिन्छौं : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र भारतले आफ्नो सेना राखेर कब्जा गरेको बताउँदै सरकारले तिनलाई कूटनीतिक माध्यमबाट फिर्ता लिने स्पष्ट पार्नुभएको छ । विनियोजन ....

मन्त्री गुरुङको निर्देशनपछि बेवारिसे दुई दर्जन बढी बालबालिकाको उद्धार

काठमाडौं । काठमाडौंका विभिन्न स्थानबाट दुई दर्जन बढी बालबालिकाको उद्धार गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बालअधिकार परिषदको नेतृत्वमा ज्येष्ठ २६ गते अपरान्ह काठमाडौंको ठमेल, ....

टोकियोमा आज १२ जनामा कोरोना संक्रमण,संक्रमित संख्या ५४०८ पुग्यो

जापान । राजधानी टोकियोमा आज सोमबार जुन ९ तारिख १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज १३ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । ....