समाचार

दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प

काठमाडौं । काठमाडौँमा आसपासको क्षेत्रमा मंगलबार राति भुकम्पको धक्का महसुस गरिएको छ । आज राती ११:५३ बजे दोलखालाई केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ....

टोकियोमा कोरोना संक्रमितको संख्या ४,९८७ पुग्दा १९६ जनाको मृत्यु

जापान । टोकियोमा मंगलबार २८ जना थप संक्रमण पुष्टि भएको छ । टोकियोमा मंगलबार २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो सोमबार १५ जना पुष्टि भएको ....

एक जिल्लाबाट अर्को जिल्ला जाने सबै सवारी पास रद्द

काठमाडौं । मुलुकमा कोरोना भाइरस संक्रमितको संख्या बढेको भन्दै गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी जारी भएका सबै सवारी पास रद्द गरेको छ ।  गृहले मंगलबार दिउँसो यो ....

प्रधानमन्त्री ओलीको कटाक्ष : सडकमा उफ्रिएर सीमा समस्या समाधान हुँदैन

काठमाडौँ । भारतले नेपाली भूमि प्रयोग गरी सडक उद्घाटन गरेपछि देशमा फैलिएको आक्रोशलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कटाक्ष गर्नुभएको छ। भारतको विरोध गर्दै काठमाण्डू लगायत देशका विभिन्न भागमा विरोध जुलुस, ....

नेपालमा एकैदिन ५७ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं । नेपालमा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८,रुपन्देहीका ९ र बाराका १ जना छन् ....

पिलुलेक फिर्ता गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर

काठमाडौं । सर्वोच्च अदालतमा भारतले अतिक्रमण गरेर सडक निर्माण गरेको नेपालको भूभाग लिपुलेक फिर्ता गर्न माग गर्दै रिट निवेदन दायर भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह, रक्षा, परराष्ट्र र ....

चीन सरकारले भोटेकोशी गाउँपालिकालाई दियो स्वास्थ्य सामग्री

सुशिल सुबेदी सिन्धुपाल्चोक । चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई चीनको नेलम कन्ट्रीले कोरोना भाइरस९कोभीड–१९० रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनको नेलम कन्ट्री ....

सीमा विवादबारे भारत र चीन दुवै देशसँग संवाद गर्नुपर्छ : कांग्रेस

काठमाडौं ।  नेपाली कांग्रेसले लिम्पियाधुरा, कालापानी र लिपुलेकको सीमा विवादबारे भारत र चीन दुवैसँग संवाद गर्नुपर्ने बताएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरी दुवै मित्रराष्ट्रसँग प्रष्ट धारणा र एतिहासिक ....

नेपालको भूभाग अतिक्रमण स्वीकार्य छैन : सांसद श्रेष्ठ

काठमाडौं । रामेछापका प्रतिनिधिसभा सांसद श्याम कुमार श्रेष्ठले भारतले नेपालको भूभाग अतिक्रमण  गरेकोप्रति कडा रुपमा भत्र्सना गर्नुभएको छ । नेपालको भूमि कब्जा गरेर सडक निर्माणको आपत्ति जनाउदै उहाँले भारतीय हेपाह ....

धुस्कुनमा बुद्ध मूर्ति सहित पार्क बन्दै,पर्यटकिय स्थलको रुपमा चिनाउँने

सिन्धुपाल्चोक । आय आर्जन वृद्धि गर्ने उदेश्य सहित सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका ३ धुस्कुनको खाजीलुङमा बुद्ध मूर्ति सहित पार्क बनिरहेको छ । बाग्मती प्रदेश सरकारको १ करोड ५० लाख वजेटबाट ....

नेपालमा एकैदिन २४ जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको ....

सप्तरीको एक युवकमा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या १२१ पुग्यो

काठमाडौं । सप्तरी जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं ३ मा १८ वर्षका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो ....

टोकियोमा कोरोना संक्रमण बढ़ने दर घट्दो,आज सोमबार १५ जनामा पुष्टि

जापान । टोकियो आज सोमबार १५ जना थप संक्रमण पुष्टि भएको छ । टोकियोमा सोमबार १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो आईतबार २२ ....

सिन्धुपाल्चोकमा भूकम्पपिडितको ८८ प्रतिशत आवास निमार्ण सम्पन्न

सुशील सुबेदी,सिन्धुपाल्चोक । २०७२ वैशाख १२ गतेको भूकम्पले सबैभन्दा बढी क्षति पुगेको सिन्धुपाल्चोकमा घरबार विहीन हुन पुगेका मध्ये ७६ हजार ९ सय ८० परिवारले नयाँ घरमा बसाई सरेका छन । ....

लकडाउनका कारण रोजगारी गुमाएकाहरुलाई स्थानिय स्तरमै अवसर

चौतारा । सिन्धुपाल्चोक विश्वभर फैलिएको कोरोना भाईरस कोभीड–१९ को संक्रमण रोक्न सरकारले आह्वान गरेको लकडाउनका कारण रोजगारि गुमाएका वडाबासीलाई आफ्नै ठाँउमा रोजगार बनाउने नीति बलेफी गाँउपालिका – ८ ले बनाएको ....