जनजाति महासंघ अमेरीकाद्धारा नेपाली समुदायलाई माक्स वितरण
न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना) न्युयोर्कमा नेपाली समुदायलाई माक्स वितरण गरेको छ । कोरोना विरूद्धको अभियानलाई निरन्तरता दिने क्रममा माक्स गरिएको फिप्नाका अध्यक्ष लोक चेम्जोङले बताउनु भयो ....
