समाचार

नेपालमा थप १० जना कोरोना संक्रमण पुष्टि,संक्रमित २९१ पुग्यो

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । आइतबार विहाननै थप १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि ....

विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन सरकारले तयारी थाल्यो

काठमाडौं । सरकारले विदेशमा अलपत्र नेपालीलाई प्राथमिकताका आधारमा आगामी सातादेखि फिर्ता ल्याउने तयारी गरेको छ। जहाजबाट ल्याएपछि स्थानीय तहको क्वारेन्टाइन्ससम्म पुर्‍याउने गाडी ब्यवस्था गर्नेलगायतका तयारी अन्तिम चरणमा पुगेको छ। यसको ....

कोरोना संक्रमणबाट विदेशमा ९६ नेपालीको मृत्यु,६ हजार ७ सय बढी संक्रमित

जापान । कोरोना भाइरस कोभिड–१९ संक्रमणका कारण विश्वभर ९६ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ । एनआरएनएको स्वास्थ्य समितिको अनुसार शनिवार १६ मे साँझसम्म विश्वभर ९६ नेपालीको ....

एमसीसी सम्झौता संसदबाट तत्काल अनुमोदन गर्न कांग्रेस माग

काठमाडौं । नेपाली कांग्रेसले सरकारद्वारा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेको छ । कांग्रेसले शनिबार यसबारे संसद सचिवालयलमा संशोधन प्रस्तावसमेत दर्ता गराएको छ । सरकारले कोरोना महामारीबाट ....

सरकारको तयारी : स्वास्थ्य सामग्री काठमाडौँ आईपुग्यो,अस्पताल पनि निर्माण हुँदै

काठमाडौँ । कोरोना भाइरस कोभिड– १९ रोकथाम,नियन्त्रणका लागि नेपाली सेनाको संयोजनमा चीनबाट खरिद गरिएको पहिलो चरणको स्वास्थ्य सामग्री काठमाडौँ आईपुगेको छ । चीनको होङजुबाट स्वास्थ्य सामग्री लिएर हिँडेका १० कन्टेनर चीनको ....

टोकियोमा शनिवार १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

जापान । टोकियोमा शनिवार १४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या गत १४ दिन यता १ सय भन्दा लगातार कमी भएको छ । जापानी समाचार संस्था एन्एचकेमा ....

नेपालमा कोरोना भाइरसको कारण एक जनाको मृत्यु भएको पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ बर्षिय महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । उनको ....

नेपालमा २ जनामा नयाँ संक्रमित थपिए,संक्रमितको संख्या २७८ पुग्यो

काठमाडौं । कोरोना भाइरसका २ थप नयाँ संक्रमित थपिएका छन् । यो संख्यासँग नेपालमा संक्रमितको संख्या २७८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. ....

धुलिखेल अस्पतालमा सुत्केरी महिलाको मृत्यु,पीसीआर रिपोर्ट आउन बाँकी

काठमाडौं । सुत्केरी महिलाको मृत्यु भएपछि काभ्रेको धुलिखेल अस्पतालमा सतर्कता अपनाइएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षकी महिलाको बिहीबार राति मृत्यु भएको ....

स्वास्थ्य सामग्री खासा आइपुग्यो, तातोपानी नाका हुँदै नेपाल भित्रने

चौतारा । नेपाली सेनाले किनेको अति आवश्यक स्वास्थ्य सामग्री खासा आइपुगेको छ । आज ती सामग्री खासाबाट तातोपानी नाका हुँदै नेपाल भित्रने तातोपानी भन्सार कार्यालयका प्रमुख लाल बहादुर खत्रीले जानकारी ....

नेपालमा एकैदिन १८ जना कोरोना पुष्टि, संक्रमितको संख्या २७६ पुग्यो

  काठमाडौं । नेपालमा एकैदिन १८ जना कोरोना संक्रमितको पुष्टि भएको छ । शुक्रबार १८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २७६ ....

सरकारको नीति तथा कार्यक्रम : कोरोना मुक्त देश बनाउने पहिलो प्राथमिकता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार ल्याएको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिन् । सरकारले नीति ....

टोकियोमा आज ९ जनामा कोरोना पुष्टि,संक्रमित संख्या ५०३६ पुग्यो

जापान । टोकियोमा आज शुक्रवार ९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जापानमा मार्च २२ तारिख एन्एचकेमा प्रकाशित समाचार अनुसार टोकियोका विभिन्न स्थानहरुमा गरि ९ जनामा कोरोना भाइरसको संक्रमण ....

जापान र हङकङ भिसा भएकालाई फर्किन दिने सरकारको निर्णय

काठमाडौं । कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बनाइएको उच्चस्तरीय समन्वय समितिले जापान र हङकङ भिसा भएकालाई फर्किन दिने निर्णय गरेको छ । जापान र हङकङमा बस्दै आएका तर ....

दार्चुलाको विकट हिमाली क्षेत्र छाङरुमा सशस्त्र प्रहरी : सीमामा गस्ती सुरु

दार्चुला । दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका-१ स्थित भारतीय सीमा जोडिएको छाङरु (गागा) मा सीमा रक्षाको दृढ सङ्कल्पका साथ सशस्त्र प्रहरीले गस्ती थालेको छ । सरकारले जिल्ला सदरमुकाम खलङ्गास्थित ....