समाचार

नेपालमामा थप १० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या १२० पुग्यो

काठमाडौं । कपिलवस्तुमा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ ....

मुलुकभर फोरजी सेवा प्रयोग गर्ने ग्राहक संख्या साढे ४६ लाख पुगे

काठमाडौं । मुलुकभर फोरजी सेवा प्रयोग गर्ने ग्राहक संख्या साढे ४६ लाख पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईएस प्रतिवेदनमा मुलुकभर फोरजी प्रयोगकर्ता ४६ लाख ६४ हजार ६६१ रहेको ....

लिपुलेक सीमा विवाद भारत र चीन दुबै देशसँग छलफल गर्नुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल ....

जापानभर कोरोना भाइरस संक्रमण घट्यो,आईतबार ६५ जना नयाँ संक्रमित थपिए

टोकियो । जापानको राजधानी टोकियोमा आईतबार २२ जना थप  कोरोना भाइरस संक्रमण पुष्टि हुँदा जापानभर गरेर ६५ जना नयाँ संक्रमित थपिएको एनएचकेले उल्लेख गरेको छ । अहिलेसम्म टोकियो महानगर भित्र ....

सीमा अतिक्रमणबारे भारतसँग तत्काल भिडियो वार्ता गर्न नेता नेपालको माग

काठमाडौं । नेकपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख माधवकुमार नेपालले नेपाली भूमि लिपुलेक अतिक्रमणबारे भारतसँग तत्काल भिडियो वार्ता गर्न माग गरेका छन् । भारतले महामारीको मौका छोपेर लिपुलेक अतिक्रमण गरेकाले महामारी अन्त्य ....

टोकियोमा आज २२ जना कोरोना संक्रमण,संक्रमित संख्या ४८६८ पुग्यो

जापान ।  आईतबार आज राजधानी टोकियोमा २२ जना थप संक्रमण पुष्टि भएको छ । टोकियोमा आईतबार २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो शनिबार ....

शिक्षा मन्त्रालयले सञ्चालनमा ल्यायो विद्यार्थीले पढ्न मिल्ने इ-लर्निङ पोर्टल

काठमाडौं । लकडाउनको कारण फुर्सदमा रहेका कक्षा १-१० सम्मका विद्यार्थीले पढ्न मिल्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लर्निङ पोर्टल सञ्चालनमा ल्याएको छ । मन्त्रालयका अनुसार कक्षा १ देखि १० ....

आफ्नै भूमिमै मानसरोवर जाने सडक बनाएको भारतको दाबी

लिपुलेक । भारतले नेपाली भूमि लिपुलेकमा बनाएको सडकबारे नेपालले जनाएको चासोमा जवाफ दिएको छ । उसले भारतीय भूमिमै सडक बनाएको दाबी गरेको छ । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने ....

सिन्धुपाल्चोकका विद्यार्थीलाइ गाउँ-गाउँ पुगेर किताब वितरण

सुशील सुबेदी,सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ का विद्यार्थीलाइ गाउँ गाउँ पुगेर किताब वितरण गरिएको छ । वडा शिक्षा समितिको निर्णय अनुसार विद्यालयहरुले वडाका १ देखि १० सम्म अध्ययन गर्ने ....

ओली र प्रचण्डले संयुक्त विज्ञप्ति : भारतको कदमप्रति आपत्ति

काठमाडौं । नेपाली भूमि लिपुलेकमा भारतले सडक निर्माण गरेर नेपालको सार्वभौमसत्तामा आँच पुऱ्याएको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् । सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त ....

नेपालमा थप एकजना कोरोना संक्रमण,संक्रमितको संख्या ११० पुग्यो

काठमाडौं । उदयपुरको भुल्केका थप एकजना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको ....

संस्कृत भाषा पढाउने सरकारको निर्णयप्रति जनजाति महासंघ जापानको विरोध

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ जापानले कक्षा १ देखि संस्कृत भाषा पठनपाठन गराउने सरकारको निर्णयको विरोध गरेको छ। शनिवार आदिबासी जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्बूले विज्ञप्ती जारी गर्दै ....

भारतले लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएप्रति नेपाल सरकारको आपत्ति

काठमाडौं । भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडकको उदघाटन गरेकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । ....

टोकियोमा आज ३६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या ४,८४६ पुग्यो

जापान । शनिबार आज राजधानी टोकियोमा ३६ जना थप संक्रमण पुष्टि भएको छ ।  टोकियोमा शनिबार ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो टोकियोमा ....

भारतले नेपाली भूमि हुँदै मानसरोवरसम्म पुग्ने बाटो बनाएको भन्दै श्रेष्ठको भ्रर्तसना

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री तथा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली भूमि हुँदै भारतले मानसरोवरसम्म पुग्ने बाटो बनाएको भन्दै भ्रर्तसना गरेका छन् । श्रेष्ठले नेपाली भूमिमाथि भारतले गरेको अतिक्रमणविरुद्ध सरकारले तुरुन्त कदम ....