समाचार

नेपालमा अमेरिकी सहयोग एमसीसी संसदबाट पारित नगर्न जनमोर्चाको जोड

काठमाडौं । राष्ट्रिय जनमोर्चाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्न नहुनेमा जोड दिएको छ । नेकपा कार्यदलले सुझाव दिए जसरी संशोधन गरेर पनि सम्झौतालाई स्विकार गर्न ....

नेपालमा थप ७ जनामा कोभिड-१९ संक्रमण,संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं । नेपालमा थप सात जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा ....

जापान सरकारले विद्यार्थीको लागि छुट्टै १ लाख राहत,विदेशीलाई पनि समेटिने

टोकियो । कोरोना भाइरस (कोभिड-१९)को प्रभाव न्यूनिकरण गर्न जापान सरकारले प्रदान गर्ने एक लाख येन वितरण सुरु संगै विद्यार्थीहरुलाई पनि जापान सरकारले छुट्टै १ लाख राहत प्याकेज ल्याउन प्रस्ताव आएको ....

अभिनेत्री नम्रता श्रेष्ठद्धारा रक्षा नेपाललाई खाद्य सामग्री सहयोग

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले ‘रक्षा नेपाल’लाई सहयोग गरेकी छन् । उनले रक्षा नेपालमा रहेका किशोरीहरुको लागि खाध्यसामग्री र हरियो तरकारी सहयोग गरेकी हुन् ।‘हाम्रो सानो प्रयास’ अभियान अन्तर्गत उनले ....

कोरोनाको कारण अमेरिकामा २ करोड मानिसको रोजगारी गुम्यो

एजेन्सी । कोरोना भाइरस महामारीका कारण अमेरिकामा यो वर्षको अप्रिलमा २ करोडभन्दा बढी व्यक्ति बेरोजगार भएका छन् । महामारीका कारण त्यहाँको बेराजगारी दर १४.७ प्रतिशत पुगेको छ । यसले सन् ....

जापानमा कोरोना संक्रमित संख्या १६ हजार नाग्दा ६ हजार बढी उपचारपछि घर फर्के

टोकियो । जापानमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित संख्या १६ हजार नागेको छ । शुक्रबार राजधानी टोकियोमा ३९ जना थप संक्रमण पुष्टि हुँदा जापानभर गरेर ८८ जना नयाँ संक्रमित थपिएको एनएचकेले उल्लेख गरेको ....

बैंक तथा वित्तीय संस्थाका देशभरका शाखाहरु आइतबारदेखि खुल्ने

काठमाडौं । मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार आगामी आइतबारदेखि बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका छन् । सरकारले बैंक तथा वित्तीय संस्था,बीमा,धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये ....

नेपाल थप एक जनामा कोरोना पुष्टि,संक्रमितको संख्या १०२ पुग्यो

काठमाडौं । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा  कोरोना  संक्रमितको संख्या १ सय २ पुगेकोछ ।  भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा ....

शाल्ट ट्रेडिङ कम्पनीले तोकेकै दरमा हेलम्बुका किसानलाई मल

सुशिल सुबेदी सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले किसानलाइे गाउँपालिकाको अनुदानमा रासायनिक मल बितरण गर्न सरूगरेको छ । हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार शुक्रबार देखी हेलम्बु गाउँपालिकाका सबै वडाका कृषकले ....

टोकियोमा ६ दिनयता लगातर १०० जना कम,आज ३९ जना कोरोना पुष्टि

जापान । राजधानी टोकियोमा आज शुक्रबार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टोकियोका विभिन्न स्थानहरुमा गरि आज ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जापानी समाचार संस्था ....

संघीय २१२ सांसद्को कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद् तथा कर्मचारीको कोभिड–१९ को स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. ....

बुद्धजयन्तीको अवसर पारेर कोरोनाको संकटविरुद्ध देशभर दीप प्रज्वलन

काठमाडौं । कोराना महामारीविरुद्ध लडिरहेका व्यक्तिको सम्झना र सम्मानमा विहिवार साँझ दीप प्रज्वलन गरिएको छ । सरकारको निर्णय अनुसार कोरोनाविरुद्ध लडिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको सम्मानमा साँझ सात बजे दीप प्रज्वलन ....

कोरोनाबारे अनुसन्धानरत चिनियाँ प्राध्यापकको अमेरिकामा गोली हानी हत्या

एजेन्सी । अमेरिकामा कोरोना भाइरसबारे अनुसन्धान गरिरहेका चिनियाँ प्रोफेसरको अमेरिकामा गोली हानी हत्या भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको मेडिसिन विभागका ३७ वर्षीय सहायक प्रोफेसर बिङ लीको गोली हानी हत्या ....

नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित संख्या १०१ पुग्यो

काठमाडौं । नेपालमा थप कपिलवस्तु जिल्लामा दुई जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । दुई जनासँगै नेपालमा कोरोना संक्रमितको संख्या १०१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तुका ....

एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाउछौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताउनु भयो । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि ....