प्रवास

नेफिन जापानले २६औं विश्व आदिवासी दिवस भर्चुगल माध्यममबाट मनाउने

टोकियो । नेपाल आदिवासी जनजाति महासंघ(नेफिन) जापानले २६औं विश्व आदिवासी दिवस भव्य रुपमा मनाउने भएको छ । विश्व आदिवासी दिवस हरेक बर्षको ९ अगस्टका दिन विश्वभर धुमधामका साथ मनाइने गरिन्छ ....

नेपाली कला-संस्कुतिले सझिएको ‘ससुराली’ कावासाकीमा

जापान । पछिल्लो समयमा जापानमा नेपाली रेष्टुरेण्टहरु खुल्ने क्रम बढेर गएको छ । यसै क्रममा यही अगष्ट १ तारिख शनिवारदेखि टेकियोको नजिक कावासाकी स्टेसन नजिकै “ससुराली नेपाली टिपिकल रेष्टुरेण्ट” संचालन ....

कोरोना संक्रमणबाट हालसम्म १६१ गैरआवासीय नेपालीको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरसको सङ्क्रमणका कारण विदेशमा यो साता थप एक नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार बेलायतमा थप एकजना नेपालीको निधन भएको ....

गल्कोट समाज जापान कान्तो क्षेत्रको पाँचौ अधिबेशन अगस्ट ११ मा हुने

जापान । गल्कोट समाज क्षेत्रीय कार्यसमिति कान्तोको अधिबेशन गर्ने निर्णय गरेको छ । गत मंगलवार बसेको कार्यसमिति टोकियो(कान्तो)को अन्तिम बैठक २०२० अगस्ट ११ तारिख पाँचौ अधिबेशन गर्ने निर्णय गरेको हो ....

टोकियोको कामतामा रोश कलेक्सन एण्ड मार्टको सेवा सुरु

टोकियो : नेपालीहरुको बाक्लो बसोबास रहेको जापानको टोकियोस्थित कामता जेआर कामता स्टेशन नजिक रोश कलेक्सन एण्ड मार्टले आफ्नो सेवा अन्तर्गत बुटिक तथा मार्टको ब्यावसाय सुरु गरेको छ । नेपालीहरुको समस्यालाई ....

कतारबाट रिमा साईराम सेवा घरलाई खड्काले संकलित ५२ हजार रुपैयाँ सहयोग

दोहा । कतारबाट रिमा साईराम सेवा घरलाई बासुदेब खड्काको पहलमा संकलित ५२ हजार ४०६ रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेको छ । रामेछाप जिल्ला मन्थली नगरपालिका १२ गेलु घर भई हाल ....

विदेशमा कोभिड-१९ बाट १६० नेपालीको मृत्यु,२८,६८१ जना सङ्क्रमणमुक्त

काठमाडौँ : विश्वभर महामारीको रूपमा फैलिएको कोभिड–१९ बाट विदेशमा १६० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार बितेका सात दिनमा कतारमा आठ, कुवेतमा तीन र संयुक्त अरब इमिरेट्समा ....

अमेरिकामा ५ वर्षिय थापाले हात पारिन तेक्वान्दो प्रतियोगितामा दोश्रो स्थान

टेक्सास । अमेरिकाको टेक्सासमा रहेका पत्रकार सूर्य थापा र शारदा थापाकी सुपुत्री सनसाईन थापाले अन्तरास्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताले अनलाइनबाट गरेको पुम्से प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्न सफल भएकी छन् ....

फुकुओका नेपाल सोसाईटीको २५औं अधिवेशन सम्पन्न,अध्यक्षमा शर्मा

जापान । फुकुओका नेपाल सोसाईटीको २५ औं अधिवेशनले शिव शर्माको अध्यक्षमा नयाँ कार्य समिति चयन गरेको छ । सोसाइटीको वरिष्ठ उपाध्यक्षमा माधव सिग्देल,उपाध्यक्षहरुमा सुजन केसी, मुक्तिनाथ ढकाल र महिला उपाध्यक्षमा ....

ओकुबोमा आजबाट ‘ग्लोबल बजार’ले सुरु गर्यो औपचारिक रुपमा सेवा

जापान । आजबाट शुभम कम्पनी जापानले ओकुबोमा ग्लोबल बजार आफनो सेवा औपचारिक रुपमा संचालन गरेको छ । टोकियोको नेपाली लगाएत विदेशीहरूको बाक्लो बस्ती भएको ओकुबोमा ग्लोबल बजार आज जुलाई १५ ....

अनेसासको केन्द्रीय सदस्यमा जापानबाट दीप पाठक भिड़दै

टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आगामी निर्वाचनमा साहित्यकार दीप पाठकले उम्मेदवारी दिएका छन् । अनेसास जापान च्याप्टरका निवर्तमान अध्यक्ष पाठकले आगामी कार्यकालका लागी सदस्य पदमा उम्मेदवारी दिएका हुन ....

एनआरएनए एसिया प्याशिफिक स्तरीय बक्तृत्वकला प्रतियोगिता गर्ने

टोकियो । गैरआवासिय नेपाली संघ एसिया प्याशिफिक युवा कमिटिको आयोजनामा बक्तृत्वकला प्रतियोगिता हुनेभएको छ । ‘राष्ट्रको लागि मेरो सपना’शीर्षकमा रहेर नेपाली र अंग्रेजी दुवै भाषामा एसिया प्याशिफिक स्तरीय बक्तृत्वकला प्रतियोगिता ....

विदेशमा कोरोना संक्रमित ९२ प्रतिशत नेपाली कोरोनामुक्त :एनआरएनए

जापान । विदेशमा रहेका कोरोना संक्रमित नेपालीहरु मध्ये धेरैजसो कोरोनामुक्त भएका छन । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तरर्गतको स्वास्थ्य समितिले जनाए अनुसार कोरोना संक्रमित मध्ये ९२ प्रतिशत नेपालीहरु कोरोनाबाट मुक्त भएका हुन ....

जापानबाट २६३ जना नेपाली चार्टर विमानबाट स्वदेश फिर्ता

टोकियो । जापानबाट  नेपाल फर्किनुपर्ने प्राथमिकता सुचीमा परेका २६३ जना नेपालीहरु आज स्वदेश फर्किएका छन् । नेपाली राजदुताबास जापानको प्राथमिकता सुचीमा परेका २६३ जना नेपालीहरु आज आइतबार नेपाल एयरलाईन्सको चार्टर ....

जनजाति महासंघ अमेरीकाद्धारा नेपालको ५३ राउटे परिवारलाई राहत वितरण

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ अमेरीका (फिप्ना)ले नेपालको अति लोपोन्मुख तथा विपन्न समुदाय मध्ये राउटे समुदायलाई राहत वितरण गरेको छ । जनजाति महासंघ अमेरीका फिप्नाले राउटे समुदायमा खाद्यान्नसहित टेन्ट ....