जापान विशेष

एनआरएनए जापान कान्तोको संयोजक पदमा ३ जनाको उम्मेद्वार, भीमको सम्भावना

टोकियो । एनआरएनए जापानस्थित कान्तो क्षेत्रीय समितिमा भिमसेन राय ( भीम रायमाझी) संयोजक पदका लागि ३ जनाको उम्मेद्वार दाबी गरेका छन् । तिन जना दाबी मध्ये वर्तमान समितिमा उप-संयोजक रहेका ....

जापानमा स्वास्थ्य सङ्कटकाल जून २० सम्म थपियो

जापान । जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि अझै खतरामुक्त ....

टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्काे हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने

टोकियो । ओलम्पिकमा सहभागी हुने जापानी प्रतिनिधिहरुलाई अर्को हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने भएको जापान सरकारले जानकारी दिएको छ । जापानको ओलम्पिक कमिटीले बिहीबार गरेको घोषणाअनुसार जापानको राजधानी टोकियो हुन ....

एनआरएनए जापान कान्तो क्षेत्रीय समितिको संयोजक पदमा ३ जनाको दाबी, सहमतिको प्रयास जारी

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान कान्तो क्षेत्रिय समितिको संयोजक पदमा ३ जनाको उम्मेद्वारी परेको छ । एनआरएनए जापानको क्षेत्रीय कार्यसमिति कान्तोको आगामी नेतृत्वको लागि मे २५ तारिख भएको ....

एनआरएनए जापानद्धारा ९ हजार २ सय ७३ जना सदस्यको नाम प्रमाणित

टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)जापानले प्रमाणीत सदस्यहरुहरुको नामावली प्रकाशन गरेको छ । ९ हजार २७३जनाको सदस्यता प्रमाणीकरण भएको प्रमाणीकरण समितिले एक सुचना प्रकाशन गरी जनाएको छ ....

जापानको गुन्मा केनमा ३५ वर्षीय नेपाली युवाको सुतेकै अवस्थामा निधन

जापान । जापानको गुन्मा केनमा एक नेपाली युवाको सुतेकै अवस्थामा असामयिक निधन भएको छ । गुन्मा केनको माएबासीमा बस्दै आएका झलक गुरुङ सुतेकै अवस्थामा मृत भेटिएका हुन् । चार वर्षअघि ....

एमालेको जापान संगठन प्रवासी मञ्चको विवाद मिलाउन ९ सदस्यीय कार्यदल गठन

टोकियो । नेपाल एमालेको प्रवास संगठन जापानको आन्तरिक विवाद मिलाउन कार्यदल बनाएको छ । नेपालको सत्तारुढ दल नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च जापान र प्रवासी नेपाली एकता मञ्च ....

गल्कोट स्पोर्टस् क्लब जापानको सातौ बार्षिकोत्सव सम्पन्न

जापान । आफ्नो सातौ बार्षिकोत्सवको अवसरमा सोमबार सम्पन्न छैठौं सिल्भर कप भलिबलको उपाधी आयोजक गल्कोट स्पोर्टस क्लवले नै जितेको छ । रोमान्चक प्रतिस्पर्धामा आयोजकले गल्कोट समाज जापानलाई हराउदै उपाधीसंगै तीन ....

जापानको टोकियो, ओसाकामा खोप केन्द्रहरु खुले

टोकियो । जापान सरकारले टोकियो र ओसाकामा ठूलो संख्यामा मानिसहरुलाई खोप लगाउन सक्ने गरी खोप केन्द्रहरु खुला गरेको छ । जापानमा खोप अभियान सुस्त भएको आलोचना भइरहेका बेला सरकारले व्यापक ....

एनआरएनए जापान कान्तो क्षेत्रीय समितिको निर्वाचन कार्य तालिका सार्वजनिक

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय कार्यसमिति कान्तोको ७औं अधिवेशनको निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ । मे ३० तारिख हुने एनआरएनए, कान्तो जापान क्षेत्रीय कार्यसमितिको आगामी नेतृत्वको ....

स्वास्थ्य सङ्कटकालबीचमा पनि टोकियो ओलम्पिकको तयारी तीब्र

जापान । जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्ररूपमा भइरहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिका पूर्व उपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै ठाउँमा सङ्कटकाल ....

एनआरएनए जापानको अध्यक्षमा यस कारण मेरो उम्मेद्धारी : पौडेल (मेरो प्रतिवद्धता )

आदरणीय जापानवासी सम्पूर्ण नेपाली दिदी/बहिनी तथा दाजुभाईहरुमा हार्दिक नमन ! बिगत लामो समयदेखि गैरआवासीय नेपाली संघ(एनआरएनए )जापानमा आबद्ध भई सक्रिय रुपमा काम गर्दै आइरहेको कुरा यहाँ हरुलाई अवगतनै छ । ....

एनआरएनए जापान कान्तोको ७औँ अधिवेशन मे ३० मा हुने, निर्वाचन समिति संयोजकमा विजय थकाली

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान क्षेत्रीय कार्यसमिति कान्तोको ७औं अधिवेशन मे ३० तारिख हुने भएको छ । एनआरएनए, कान्तो जापान क्षेत्रीय कार्यसमितिको मे ११ तारिख मंगलबार बसेको जुम ....

जनजाति पत्रकार महासंघ जापानको तेश्रो अधिवेशन जुन ६ तारिख हुने

टोकियो । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जापानको आगामी तेश्रो अधिवेशन भर्चुअल माध्यमबाट आगामी जुन ६ तारिख आइतबार जापानी समय अनुसार दिउँसो ३ बजे सम्पन्न गर्ने निर्णय गरेको छ ....

एनआरएनए जापानले तोक्यो दशौँ अधिबेशनको उम्मेद्धारी शुल्क, जुलाई २७ मा मतदान

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको सचिवालय बैठक दशौँ अधिबेशनको उम्मेद्धारी शुल्क तोकेको छ । एनआरएनए जापानको ८ मे, २०२१ का दिन बसेको सचिवालय बैठकले सो ....