समाचार

पार्टीमा भावनात्मक एकताको आवश्यकता अपरिहार्य : माधव ढुङ्गेल

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले एमाले पार्टीभित्र भावनात्मक एकताको आवश्यकता अपरिहार्य भएको ठहर गर्नु भएको छ । सर्वोच्च अदालतको फैसलाले नेकपालाई खारेज गरि तत्कालिन नेकपा एमाले र ....

ओलीलाई प्रधानमन्त्रीको पदबाट मुक्त गरी कानूनको कठघरामा ल्याउनुको विकल्प छैनः डा. केसी

काठमाडौँ । चिकित्सा शिक्षा अभियन्ता डा.गोविन्द केसीले झापास्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया नरोके जुनसुकै बेला सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । आइतबार विज्ञप्ति प्रकाशित गरी डा. केसीले मेडिकल ....

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक : बादलसहितका नेतालाई कारबाही गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतवार बसेको केन्द्रीय कमिटी बैठक सकिएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी पार्टी ब्युँतिएसँगै माओवादी केन्द्रीय कमिटीको यो पहिलो बैठक हो । बैठकमा चार ....

एमालेको विवाद निर्वाचन आयोगमा पुग्यो, ओली पक्षको निर्णयलाई वैधता नदिन माग

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद निर्वाचन आयोगसम्म पुगेको छ । अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा एकलौटी रुपमा गरेको निर्णयलाई वैधता नदिन माग गर्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार ....

प्रधानमन्त्री ओलीद्धारा स्थानीय र केन्द्रसँग जोड्ने २१० वटा सडकको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहका केन्द्रसँग जोड्ने २१० वटा सडकको शुभारम्भ गरेका छन् । प्रधानमन्त्री ओलीले आइतबार भर्चुअल कार्यक्रममार्फत एकैपटक देशैभरका २१० वटा स्थानीय तहका केन्द्र जोड्ने ....

सिराहाको लहानमा बम विस्फोट, ७ जना घाइते एक जनाको अवस्था गम्भिर

लहान । सिराहाको लहानमा रहेको मालपोत कार्यालय प्राङ्गण परिषरमा बम विस्फोट भएको छ । विस्फोटमा परी ७ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको छ । आइतबार लाहान ....

कांग्रेस सरकारको नेतृत्व गर्ने जिम्मेवारीबाट भाग्दैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताएका छन् । शनिबार नेपाली कांग्रेसको केन्द्रीय महिला विभागले आयोजना गरेको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ....

एमाले विवाद : नेपाल-खनाल समूहद्धारा सातै प्रदेशमा इन्चार्ज चयन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाका लागि इन्चार्ज चयन गरेको छ । पूर्वप्रधानमन्त्रीद्वय खनाल–नेपाल निकट केन्द्रीय सदस्यहरूको शनिबार बसेको ....

मेची–महाकाली विद्युतीय रेलमार्ग सर्वे काम पुन: सुचारु

काठमाडौं । मेची–महाकाली विद्युतीय रेलमार्ग निर्माणअन्तर्गत यसअघि स्थानीयको अवरोधका कारण रोकिएको सर्वेको काम अघि बढेको छ । निजगढ नगरपालिकामा भएको छलफलपछि समस्या समाधान भएको हो । गत ९ फागुनमा रेल ....

नेपाल-खनाल समूहको आइतबार राष्ट्रिय कार्यकर्ता भेला

काठमाडौं ।वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु ....

पेरिसडाडाँमा महन्थ ठाकुर र माओवादी केन्द्र बिच छलफल

काठमाडौं । पेरिसडाडाँमा माओवादी केन्द्रका शीर्ष नेतृत्व सँगको भेटवार्ता पछि जसपाका अध्यक्ष महन्थ ठाकुरले कुनै निष्कर्षमा पुग्न नसकिएको बताए । सत्ता समीकरणबारे माओवादी केन्द्रसँग राम्रै कुराकानी भएको जनता समाजवादी पार्टी ....

जापानमा एमाले निकट प्रवासी नेपाली मञ्चमा फेरी विबाद

कविकिरण न्यौपाने,जापान । सर्वोच्च अदालतको फैसला पछि नेकपा (एमाले) र माओवादी केन्द्र अलग भएपछि जापानमा रहेको एमाले निकट प्रवासी नेपाली मञ्चमा लफडा उत्पन्न भएको छ । मञ्चको तात्कालिन अधिबेशन २०१६ ....

काभ्रेकी सफलता थिङ बनिन् मिस तामाङ २०२१ को बिजेता

काठमाडौं । मिस तामाङ २०२१ को बिजेता काभ्रेकी सफलता थिङ तामाङ भएकी छन् । सौन्दर्य प्रतियोगिता मिस तामाङ २०२१ को २४ प्रतियोगीमध्येबाट उनी विजेता बन्न सफल भएकी हुन् । उनले ....

जनता समाजवादी पार्टीले अब प्रधानमन्त्रीमै दावी पेश गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको संसदीय दलको बैठकमा अब प्रधानमन्त्रीमै दावी पेश गर्ने विषयमा छलफल भएको छ । पार्टीले संसदीय दलको नेता भने चयन गर्न सकेको छैन । आज ....

एमालेमा सबै पद यथावत छ : प्रवक्ता ज्ञवाली

काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदिप ज्ञवालीले नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको पद यथावत रहेको प्रष्ट पारेका छन् ।महाधिवेशन आयोजक समिति गठन गर्दा पदाधिकारी नरहने भए पनि अहिलेसम्म सबै पदाधिकारी यथावत ....