माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । समर्थन फिर्ता लिएसँगै आफ्नो पार्टीबाट मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा कानूनी लगायत प्रक्रिया मिलाउन प्रमुख सचेतक देव ....
