समाचार

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै, एकैदिन २८ हजारलाई संक्रमण

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३ जना सङ्क्रमित भएका ....

सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदी र चुडालको संसदीय सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया शुरु गरेको छ । समितिको बुधबारको बैठकले उनीहरुको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउन ....

नेकपा एमालेले लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

कर्णाली । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार दिउँसो १ बजे बसेको एमाले संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका ....

होशियार ! साइबर स्यालको भ्रममा नपर्नुस्ः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले समाएको बाटो ध्वंस बनाउन हैन पार्टी र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लगि भएको बताएका छन् । बुधबार नेकपा एमालेको आफू पक्षीय ....

ओलीले दक्षिणपन्थी अवसरवादी बाटो रोजेः वरिष्ठ नेता खनाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुटबन्दीका कारण पार्टीभित्र विवाद बढेको बताएका छन् । बुधबारदेखि ललितपुरमा सुरु भएको आफू पक्षीय राष्ट्रिय ....

कांग्रेस नेता जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार : अस्पताल प्रशासन

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालले बुधवार बिहान ७ ....

गुटगत भेलामा नजान एमाले महासचिव पोखरेलको चेतावनी

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले गुटगत भेला नगर्न नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । माधवकुमार नेपाल समूहका नेताहरुले भोलि र पर्सि राष्ट्रिय कार्यकर्ता भेला राखेपछि महासचिव पोखरेलले विज्ञप्ति ....

ओली नेपाललाई निरंकुश शासनतिर फर्काउने योजनामा छन्ः प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा उच्च जातिय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अग्रणी शहिद शुकदेव गुरुङ शहिद ....

सहज रुपमा संसद र सरकार चल्न नदिए फेरि संसद भंग गर्ने प्रधानमन्त्रीको चेतावनी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गर्ने चेतावनी दिएका छन् । राष्ट्रपति विद्या भण्डारीले आह्वान गरेको सर्वदलीय बैठकमा प्रधानमन्त्रीले प्रतिनिधिसभा पुनःस्थापित भएपछि पनि सहज रुपमा चल्न ....

नेपाल–खनाल पक्षको राष्ट्रिय भेलामा २ हजार बढी सहभागी हुने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेलामा २ हजार बढी नेता–कार्यकर्ता सहभागी हुने भएका छन् । भेलाबारे जानकारी दिन मंगलबार ....

राजनीतिक निकासका लागि राष्ट्रपतिको प्रयास : शीतल निवासमा सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठक शीतल निवासमा जारी छ । समयसामयिक विषयमा छलफलका लागि राष्ट्रपतिले सर्वदलीय बैठक आव्हान गरेकी हुन् । पूर्वप्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष ....

माधव समूहलाई ओलीको प्रश्न: कसको चियापानमा पाए जानुहुन्छ ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो चियापान बहिस्कार गर्ने नेताहरुलाई कसको चियापानमा पाए जानुहुन्छ भनेर प्रश्न गरेका छन् । चैत ७ गते पार्टी केन्द्रीय कमिटीको बैठक राखेका ....

जापान सरकारले बालबच्चा भएका परिवारलाई थप ५० हजार अनुदान दिने

जापान । जापान सरकारले बालबच्चा भएका परिवार र कोभिड १९ का कारण आम्दानी घटेका परिवारलाई फेरि राहत उपलब्ध गराउने भएको छ । मंगलबार सम्बन्धित मन्त्रीहरुसंगको बैठक पछि प्रधानमन्त्री सुगाले बालबच्चा ....

अमेरिकी विदेश र रक्षामन्त्री जापान भ्रमणमा, आर्थिक र सुरक्षा बारे छलफल

टोकियो । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो आईपुगेका छन् । टोकियोमा बुधवार जापानी विदेश मन्त्रीसँगको प्रारम्भिक चरणको वार्तापछि अमेरिकी मन्त्रीहरुले एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता ....

माओवादी केन्द्रको संसदीय दलको नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन ....