माओवादीका दुई केन्द्रीय सदस्यद्धय आङ्बोहाङ र शेर्पा लागे एमालेमा
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएसँगै साबिक नेकपामा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने दुई केन्द्रीय सदस्यले प्रचण्डको साथ छाडेका छन् । प्रदेश नम्बर १ का संसदीय ....
