प्रधानमन्त्रीको कदमको बिरोघ गर्दै पार्टी पुन: एकीकृत गर्न नेतृत्वलाई प्रवासी एकता मञ्च जापानको माग
टोकियो । नेकपाको प्रवास संगठन प्रबासी नेपाली एकता मञ्च जापानले पार्टी पुनस् एकीकृत गर्न नेतृत्व समक्ष जोड़दार माग गरेको छ । बुधबार प्रवासी नेपाली एकता मञ्च जापानले एक विज्ञप्ति जारी ....
