प्रवास

विदेशमा यो साता थप एक नेपालको निधन, मृत्यु हुनेको संख्या २८४ पुग्यो

काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको हो ....

दसैँ लगाएत चाडपर्वमा धेरै मानिसहरूको जमघट नगर्न दुतावासको आग्रह

टोकियो । दसैँलगायतका चाडपर्वमा धेरै मानिसहरूको जमघट नगर्न नेपाली राजदुतावास जापानले आग्रह गरेको छ । शुक्रवार एक सूचना पकाशन गरि दुतावासले धेरै मानिसहरूको जमघट नगर्न आग्रह गरेको हो । अक्टोबर ....

विश्वभर ४२ हजार बढी गैरआवासीय नेपाली कोरोना संक्रमण : एनआरएनए

काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड १९ संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट निधन ....

नेपालबाट जापान आएका थप ६ सहित २० जनामा कोरोना संक्रमण

जापान । नेपालबाट जापान आएक पछिल्लो समय ६ जना नयाँ संक्रमित भेटिएका छन् । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयको विवरण अनुसार अहिलेसम्म नेपालवाट जापान आएक २इ जनामा कोरोना संक्रममण ....

एनआरएनए आईसीसी भन्यो : तत्कालको लागि सदस्यता वितरण रोक्नु

जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर रहेका आफ्ना राष्ट्रिय समन्वय परिषदहरु (एनसीसी) लाई पन्जिकृत सदस्यता वितरण नगर्न निर्देशन दिएको छ । संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले तत्कालको लागि ....

कोरोना संक्रमणबाट १८ देशमा २ सय ८१ गैरआवासीय नेपालीको मृत्यु

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार शनिवार साँझ सम्म युएईमा १ जना र साउदी ....

जापानमा नेपालीलाई कोरोना संक्रमण बढ्दो,सावधानी अपनाउन राजदुतको आग्रह

कविकिरण न्यौपाने,जापान । पछिल्लो समय जापानमा नेपालीहरुमा कोरोना भाईरस संक्रमण बढेको छ । यस्तो महामारीको बेला पनि जापानमा विभिन्न भेलाहरुमा जमघट नरोकिएकोले नेपालीहरुमा संक्रमण फैलिएको बताईन्छ । जापानमा रहेका नेपालीहरुको ....

सुरक्षालाइ मध्यनजर गर्दै पर्वत समाज जापानको अधिवेशन स्थगित

टोकियो । कोरोना संक्रमणका कारण सुरक्षालाइ मध्यनजर गर्दै अक्टोबर ११ तारिख भोली आईतबार हुने भनिएको पर्वत समाज जापानको अधिवेशन तत्काललाई स्थगित गरिएको छ । नेपाली समुदायका केहि अग्रज व्यक्तिहरुमा देखिएको ....

नागोयामा बस्दै आएका बास्तोलाको मृत्यु,दाहसंस्कार गर्न सहयोगको अपिल

नागोया । जापानको आईची प्रान्तस्थित नागोया शहरमा बस्दै आएका २१ बर्षिय विशाल बास्तोलाको मृत्यु भएको छ । ओखलढुंगा टोक्सेल स्थायी घर भई गत सेप्टेम्बर २३ तारिख राती आफ्नै कोठामा अचेत ....

अक्टोबर १८ तारिख हुने भनिएको गुल्मेली समाज जापानको चौथो अधिवेशन स्थगित

टोकियो । गुल्मेली समाज जापानको चौथो अधिवेशन स्थगन भएको छ । यही अक्टोबर १८ तारिख आइतबार हुने भनिएको चौथो अधिवेशन नेपाली समुदायको अग्रज ब्यक्तिहरुलाई कोरोनाभाईरस संक्रमण पुष्टि भएपछि स्थगित गरेको ....

एनआरएनए जापानका अध्यक्ष भण्डारीसहित ४ जना नेपालीलाई कोरोना संक्रमण

टोकियो । एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । सामान्य टाउको दुख्नुका साथै शरिरमा केहि अस्वस्थता भएपछि बिहिबार ८ तारिख खानागावा अस्पतालमा परिक्षणका लागि पुग्नुभएका ....

एनआरएनएमा महिला सहभागिता र नेतृत्व आवश्यक छ : विनय अधिकारी

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता विनय अधिकारीले संघमा महिला सहभागिता र नेृतत्वको सवाल अब कार्यान्वयन तहमा पुर्याउन आवश्यक भएको विचार ब्यक्त गर्नुभएको छ । महिला सहभागिता र नेतृत्वको ....

एनआरएनए जापानद्वारा अक्टोबर १७ मा रक्तदान कार्यक्रम

जापान । गैरआवासीय नेपाली संघ जापानले यही आउदो अक्टोबर १७ तारिखको दिन रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । रक्तदान गर्न इच्छुक जापानमा रहनुभएका दाजु भाई दिदी बहिनीहरुले सहभागी हुनसक्नु ....

एनआरएनएमा आर्थिक अनुशासनलाई कडाईकासाथ पालना गर्ने निर्णय

जापान । गैरआवासीय नेपाली संघले आर्थिक अनुशासनलाई कडाईका साथ पालना गर्न संघका राष्ट्रिय समितिहरुलाई निर्देशन दिएको छ । गैरआवासीय नेपाली संघको शुक्रवार बसेको पदाधिकारी बैठकले संघका ८३ देशमा रहेका शाखाहरुको ....

बागलुङ समाज जापानको तेस्रो अधिबेशनको तयारी पूरा

चेतन पौडेल,टोकियो । स्थापनाको छोटो समयमै जापानबासी नेपालीहरु माँझ लोकप्रिय बन्दै गएको संस्था बागलुङ समाज जापानको तेस्रो अधिवेशन अक्टूबर ४ तारिख टोकियोमा हुने अधिबेशन तयारी पूरा भएको छ । उक्त ....