समाचार

जापानमा आइतवार ४०९ जनामा कोरोना संक्रमण,संक्रमित २२,७०० पुग्यो

जापान । टोकियोमा २०६ जना थपिदा जापानभर आइतवार ४०९ जनामा कोरोना भाइरस संक्रमया भएको छ । आइतबार रातिसम्म जापानमा ४०९ जना नयाँ संक्रमित थपिएर आन्तरिक र बाह्य गरि २२ हजार ....

गायिका सिर्जुको तीज कोसेली ‘हाई मेरी पियारी’बजारमा

काठमाडौं । हरितालिका तीजको अवसरमा गायिका सिर्जु अधिकारी र माण्डवी त्रिपाठीले हाई मेरी पियारी बोलको तीज कोसेली बजारमा ल्याएका छन् । नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तिजलाई मध्यनजर गर्दै ....

नेपालमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या १६,८०१

काठमाडौं । नेपालमा थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमित थपिएसँगै नेपालमा १६ हजार ८ सय १ जना संक्रमित पुगेका छन् । जसमा काठमाडौंमा ५ र ....

मृत भनिएका व्यक्ति जीवित

पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका¬ ५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ अर्चलेमा जीवित अवस्थामा भेटिएको रिडीमा बसोबास ....

पार्टी विभाजन हुन दिइने छैन : दाहाल

चितवन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजन हुन नदिइने बताउनुभएको छ । जिल्ला पार्टी कार्यालय चितवनमा आज कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पार्टी एकतालाई ....

चौबिस मुलुकबाट २६ हजारभन्दा बढी स्वदेश फर्किए

काठमाडौँ- कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट ....

प्रकोप विरुद्धको सङ्घर्ष कमजोर हुनुहुँदैन : अध्यक्ष दाहाल

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकोपविरुद्धको सङ्घर्ष एक जुट भएर गर्नुपर्ने बताउनुभएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले कोरोना ....

नेपालको ३०० घर परिवारलाई १५ लाख येनको राहत वितरण गर्ने

नागोया । नेपाल-जापान एजुकेशनल सपोर्ट क्लबले कोरोनाको महामारीको जटिल परिस्थितीमा नेपालमा दैनिक गुजारा गर्न अत्यन्तै मुश्किलमा परेका गरीब तथा ज्याला मजदुरी गरेर जीबनयापन गरिरहेका परिबारहरुलाई १५ लाख येन आर्थीक सहयोग ....

भारतीय सिने कलाकार अमिताब बच्चनलाई कोरोना संक्रमण

भारत : भारतीय सिनेमा जगतको उच्च प्रतिष्ठा स्थापित गर्दै विश्व सिनेमा जगतमा चर्चित व्यक्तित्व अमिताभ बच्चन र उहाँका छोरासमेत रहेका कलाकार अभिषेक बच्चनलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको भारतीय ....

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा कोरोना शुरु भएपछि पहिलो पटक मास्कको प्रयोग

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी शुरु भएपछि पहिलो पटक सार्वजनिकरूपमा मास्कको प्रयोग गर्नुभएको छ । यसअघि कोरानाभाइरसको महामारीलाई कम महत्व दिदै आउनु भएका ट्रम्पले मास्कको प्रयोग उपयोगी ....

टोकियोमा थप २०६ जनामा कोरोना संक्रमण,संक्रमित ७,९२७ पुग्यो

जापान । टोकियोमा आज थप २०६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । टोकियोमा आज जुलाई १२ तारिख दिउसो ३:३९ बजेसम्म २०६ कोरोना संक्रमित थपिएको एनएचकेले समाचार उल्लेख गरेको ....

विदेशमा कोरोना संक्रमित ९२ प्रतिशत नेपाली कोरोनामुक्त :एनआरएनए

जापान । विदेशमा रहेका कोरोना संक्रमित नेपालीहरु मध्ये धेरैजसो कोरोनामुक्त भएका छन । गैरआवासीय नेपाली संघ (एनआरएनए)अन्तरर्गतको स्वास्थ्य समितिले जनाए अनुसार कोरोना संक्रमित मध्ये ९२ प्रतिशत नेपालीहरु कोरोनाबाट मुक्त भएका हुन ....

जापानबाट २६३ जना नेपाली चार्टर विमानबाट स्वदेश फिर्ता

टोकियो । जापानबाट  नेपाल फर्किनुपर्ने प्राथमिकता सुचीमा परेका २६३ जना नेपालीहरु आज स्वदेश फर्किएका छन् । नेपाली राजदुताबास जापानको प्राथमिकता सुचीमा परेका २६३ जना नेपालीहरु आज आइतबार नेपाल एयरलाईन्सको चार्टर ....

नेपालमा कोरोना संक्रमण बढ्ने दर घट्दो,शनिवार थप ७० संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण सुधारउन्मुख देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार ७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । गत साता ७ सय सम्म पुगेको ....

गायक प्रकाश सपुतको नयाँ गीत ‘नमस्कार’ सार्वजनिक

काठमाडौं । गायक प्रकाश सपुतले नयाँ गीत ‘नमस्कार’ सार्वजनिक गरेका छन् । करिब एक वर्षपछि गायक सपुत नयाँ गीत लिएर दर्शकमाझ आएका हुन् । उनले आफ्नो यो गीतमा कोरोनापछि मानिसले ....