राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठद्धारा बैठक भत्ता नलिने घोषणा
काठमाडौं । राष्ट्रियसभा सदस्य तथा नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बैठक भत्ता नलिने भएका छन् । महामारीको रुपमा फैलिएको कोरोना भाइरसले सबै क्षेत्र प्रभावित भएको भन्दै श्रेष्ठले राष्ट्रिय सभाको बैठक ....
