समाचार

नेपालमा शनिवार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाल आज शनिवार थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालको विभिन्न ज़िल्लामा गरि आज ३२३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा ....

टोकियोमा आज थप २६ जनामा कोरोना संक्रमण,संक्रमित संख्या ५३६९ पुग्यो

  जापान । टोकियोमा आज जुन ६ तारिख शनिवार २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज २६ जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । ....

नेपालमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने सरकारको तयारी

काठमाडौं । कोरोना भाइरस संक्रमण भएका आधारमा कम संक्रमित जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने सरकारको तयारी गरेको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ ....

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा शनिबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । स्याङजा, बागलुङ, कास्की र ....

कोरोना संक्रमण आशंका : युगाण्डाका प्रधानमन्त्री रुगुन्दा आइसोलेसनमा

एजेन्सी । कोरोना भाइरस संक्रमणको आशंकमा युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बसेका छन् । उनीसँगै सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उनले एकान्तमा बस्ने घोषणा गरेका छन् ....

नेपालमा तयार भएको कोरोना भाइरसविरुद्धको औषधिको परीक्षण प्रक्रिया शुरु

हेटौँडा । कोरोना भाइरसविरुद्ध औषधि तयार पारेको दाबी गर्ने त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर ललितकुमार दासले प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत आफूँले तयार पारेको औषधिको परीक्षण प्रक्रिया थालेका ....

आविष्कार केन्द्रलाई एनआरएनए जापानको पहलमा अत्यावश्यक उपकरण नेपाल पठायो

टोकियो । राष्ट्रिय आविष्कार केन्द्रको लागि गैरआवासीय नेपाली संघ एनआरएनए जापानको पहल र जापानवासी नेपालीहरुको सहयोगमा कोरोनाभाइरस परिक्षणका लागि अत्यावश्यक स्वाब निकाल्ने सुईरो बनाउने उपकरण नेपाल पठाईएको छ । राष्ट्रिय ....

सर्जक केशब पौडेलको उत्कृष्ट शब्द सृजनामा “पुतली”सार्वजनिक

जापान । नेपाली गीत संगीतका सर्जक केशब पौडेलको उत्कृष्ट शब्द सृजनामा “पुतली”सार्वजनिक भएको छ ।  S3K Entertainment को प्रस्तुतिमा उनै सर्जक पौडेलको उत्कृष्ट शब्द सृजनामा “पुतली”सार्वजनिक भएको हो ।  चर्चित ....

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दाहाल नियुक्त

काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्ष पदमा निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । दाहालले अब २ वर्ष ....

दु:खीहरुको साहारा बन्दै समाजसेवी कर्मा,गाँउ-गाँउमा राहत बितरण गर्दै

काठमाडौं । सोलुलुखुम्बु माप्य दुधकोसी गाउँपालिका वडा नम्बर ७ पिता ल्हाक्पा रिन्जेन शेर्पा र माता कीमा शेर्पाको कोखबाट जन्मिएका समाजसेबी कर्मा ग्याल्जेन अर्थात शेर्पा भाषामा कर्मको अर्थ उज्याले दिने जुन हुन्छ, ....

इन्द्रावतीमा भित्रियो आधुनिक कृषि प्रणाली,मेसिनबाट मकै रोप्दै सामुहिक खेतीको सुरुवात

सिन्धुपाल्चोक । कृषिलाई निर्वाहमुखी मात्र नभइ व्यावसायिक बनाउने उद्देश्यका साथ इन्द्रावती गाउँपालिकामा बृहत एकीकृत सामुहिक खेती सुरुवात गरिएको छ । सो परियोजना अन्तर्गत आधुनिक प्रविधिको प्रयोग गर्दै पहिलोपटक मेसिनबाट मकै ....

टोकियोमा थप २० जनामा कोरोना संक्रमण पुष्टि,संक्रमित ५३४३ पुग्यो

जापान । टोकियोमा आज जुन ५ तारिख शुक्रबार २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टोकियोमा आज २० जनामा कोरोना संक्रमण पुष्टि भएको एनएचकेले उल्लेख गरेको छ । हिजो ....

नेपालमा आज थप २७८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा आज शुक्रबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्‍वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा  कुल संक्रमितको संख्या २९१२ पुगेको छ ।  आज ....

क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना सङ्क्रमण

सुर्खेत- क्वारेन्टिनबाट घर फर्केपछि मृत्यु भएका पश्चिम सुर्खेतका युवकमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बिहीबार बिहान होम क्वारेन्टिनमा मृत्यु भएका पञ्चपुरी नगरपालिका–१ का २० वर्षीय युवकको मृत्युपछि पिसीआर परीक्षण ....

व्यवसायीलाई उपलब्ध सेवा-सुविधा लिने बारे सहयोग गर्न एनआरएनए जापानले तोक्यो सम्पर्क व्यक्ति

टोकियो । जापानमा समस्यामा परेका नेपाली व्यवसायीलाई जापान सरकारले उपलब्ध सेवा-सुविधा लिने बारे सहयोग गर्न एनआरएनए जापानले सम्पर्क व्यक्ति तोकेको छ । एनआरएनए जापानकी महिला संयोजक संगिता अधिकारी सुवेदीलाई सम्पर्क ....